newsare.net
काठमाडौं । सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेक्चुअल नन कम्युलेटिसिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ४ सञ्चालक नियुक्त
काठमाडौं । सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेक्चुअल नन कम्युलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । बैंकको आज असार ३ गते सम्पन्न विशेष साधारण सभाले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय स्वीकृत गरेको हो । प्राथमिक पुँजी कोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम […] Read more











