newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारअन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडदऔद्योगिक क्षेत्रका उद्योगको विद्युत् काट्ने तयारीप्रति महासंघको आपत्ति, त्रसित नपार्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारअन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रहरूमा स्थापित करिब ७ सय उद्योगमाथि हालै प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीलाई धरपकड गर्ने तयारीप्रति आपत्ति जनाएको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै प्रशासनिक बल प्रयोग गरी उद्योगहरूमा विद्युत लाइन काट्ने र उद्योगीलाई धरपकड गर्ने […] Read more











