newsare.net
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूयी नौ वटा ठेकेदार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्का नपाउने
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार मंगलबार उक्त निर्णय गरेको हो। कार्यालयले जारी गरेको सूचनाअनुसार दोलखास्थित ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई सबैभन्दा बढी तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यसैगरी लोहनी एण्ड ब्रदर्श प्रालि […] Read more











