newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकलसेयर बजारमा २४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार घटिरहेको नेप्से मंगलबार भने केन्द्रिय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएसँगै उकालो लागेको हो । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २४.५७ अंकले बढ्दै २६ सय ५१ को विन्दुमा पुगेर रोकिएको हो । […] Read more











