newsare.net
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्दतीन वर्षमा साढे ३ खर्ब सहयोग गर्ने एडीबीको घोषणा, आर्थिक रुपान्तरण र रोजगारी सिर्जनामा योगदान
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि आगामी तीन वर्षभित्र २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३ खर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्ष मासातो कान्दाले सामाजिक सञ्जालमार्फत सन् २०२९ सम्म उक्त सहयोग उपलब्ध गराइने जानकारी दिएका हुन्। उनले प्रधानमन्त्रीलाई बधाई दिँदै […] Read more











