newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वामहालक्ष्मी विकास बैंकद्वारा देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम, विद्यालयदेखि मन्दिरसम्ममा सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम देशका विभिन्न जिल्लामा सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व नीति अनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा दिगो विकासका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। यसअन्तर्गत […] Read more











