newsare.net
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका ७ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिहीमिटरब्याज पीडितसँग वार्तादेखि नयाँ सिक्का छाप्नेसम्म, यी हुन् मन्त्रिपरिषदका ७ निर्णय
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका ७ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। बैठकले मिटरब्याज पीडितसँग वार्ता टोली गठनदेखि नयाँ डिजाइनका सिक्का टकमरी, कोरियाली अनुदान स्वीकृति, संरक्षित क्षेत्रभित्र रुख हटाउने प्रक्रिया, मन्त्रालयहरूको संगठन संरचना, नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी अध्यादेश […] Read more











