newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रकअर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रसँग सहकार्य गर्न तयार छौं : अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकार बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा उनले बजेटले आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरेको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयन रहेको बताए। उनले न्यून ब्याजदर र […] Read more











