newsare.net
काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारले उच्चस्तरीय पग्याँस आपुर्तिमा सरकारको सक्रियता, मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने तयारी
काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारले उच्चस्तरीय पहल थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी तथा वितरण व्यवसायीबीच भएको वृहत छलफलले ग्यास आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउने र आगामी तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको […] Read more











