newsare.net
काठमाडौं । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु. दुई करोड बराबरको क्षति भएको छ । डिमानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा छ जनाको मृत्यु, १७ जना सख्त घाइते, दुई करोड क्षतिपूर्ति
काठमाडौं । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु. दुई करोड बराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु. एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते […] Read more











