newsare.net
काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हरेक महिनाको १५ दिनमा तलव हालिदिन सम्बन्धित निकायहरुलमहालेखाले भन्यो : प्रणाली सबै तयार, १५-१५ दिनमा तलब हालिदिनु
काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हरेक महिनाको १५ दिनमा तलव हालिदिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयले पाक्षिक रूपमा तलब भुक्तानीका लागि आवश्यक प्रणालीगत व्यवस्था तयार भइसकेको जनाउँदै सम्बन्धित कार्यालयलाई सोहीअनुसार भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो। महालेखा नियन्त्रक कार्यालयले भदौ १ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय […] Read more











