newsare.net
काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सहज र प्रविधिमैत्री सेवा दिने उद्देश्यले नयाँ कर पोनयाँ कर पोर्टल सञ्चालनमा, ई-टीडीएसमा कडाई
काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सहज र प्रविधिमैत्री सेवा दिने उद्देश्यले नयाँ कर पोर्टल सञ्चालनमा ल्याएको छ। सुरुआती एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने विभागले जनाएको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले नयाँ पोर्टलमा मेनु तथा विभिन्न मोड्युललाई सहज बनाइएको र पटक-पटक लगइन तथा लगआउट गर्नुपर्ने समस्या हटाइएको बताए। नयाँ प्रणाली […] Read more











