विश्व स्तनपान सप्ताहमा महालक्ष्मी विकास बैंकको सीएसआर, शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
newsare.net
काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीको मातृत्विश्व स्तनपान सप्ताहमा महालक्ष्मी विकास बैंकको सीएसआर, शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीको मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ। स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा स्थापना गरिएको बैंकले जनाएको छ। हिजो आयोजित कार्यक्रममा महालक्ष्मी महिला नेतृत्व तथा विकास […] Read more












