Nepal



प्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संच
BizKhabar Online » BizKhabar Online

प्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संचालकहरुले आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिएपछि सो कम्पनीमा दोस्रो बजारका लगानीकर्ताहरु भित्रिएका हुन् । उक्त जलविद्युत आयोजनाबाट संस्थापकहरुले सेयर बिक्री गरेर बाहिएपछि विगत २ वर्षदेखि वार्षिक साधारणसभा हुन सकेको थिएन । संस्थापक तथा संचालकहरुको विवादका कारण लामो समयदेखि अन्यौलमा रहेको सो […]

लुम्बिनीको बजेट सोमबार, प्राथमिकतामा वित्तीय अनुशासन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रद
BizKhabar Online » BizKhabar Online

लुम्बिनीको बजेट सोमबार, प्राथमिकतामा वित्तीय अनुशासन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन् । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, […]

मोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पश
BizKhabar Online » BizKhabar Online

मोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पशुपति पे इन्डियाबीचको रणनीतिक सहकार्यमा भारतमा रहेका लाखौं नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । भारतमा रहेका नेपालीहरूले पशुपति पे अनुप्रयोग डाउनलोड गरी अनलाइन पहिचान प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै ठाउँबाट […]

क्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!

काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहि
BizKhabar Online » BizKhabar Online

क्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!

काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान महासंघ झापा शाखाको संयुक्त आयोजनामा बिर्तामोडमा सम्पन्न ‘डिजिटल कोशी संवाद–२०२६’ कार्यक्रममा अधिकारीले ‘पालिका तथा […]

हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ

काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्
BizKhabar Online » BizKhabar Online

हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ

काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै ३ हजार ४४ जना भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गरेर कैलाश–मानसरोवर यात्रा गरेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्यांकअनुसार वैशाख २५ गतेदेखि जेठ २८ गतेसम्म १ हजार ४५६ पुरुष र १ हजार ५८८ […]

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति तथा अध्यक्षको चयन

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जे
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति तथा अध्यक्षको चयन

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जेठ ३० गते (तदनुसार १२ जुन, २०२६) गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको […]

परराष्ट्रमन्त्री खनाल चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दि
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री खनाल चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम […]

नागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग
BizKhabar Online » BizKhabar Online

नागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको छ । नौबिसे–मलेखु र मलेखु–मग्लिन सडकखण्डमा करिब चार सय मजदुरहरु खटिएर काम गरिरहेका छन् । मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्त्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित […]

ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !

काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्
BizKhabar Online » BizKhabar Online

ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !

काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्साइड ग्यास (सिओटु ) र ग्रीन इनर्जी प्रयोग गरेर हवाईजहाजको इन्धन बनाइनेछ । ग्रीन इनर्जी प्रकृतिका ती स्रोतहरूबाट बनाइन्छ जुन सौर्य ऊर्जा जस्तै कहिल्यै समाप्त हुँदैन । यस्तो प्रकारको यो पहिलो ठूलो र व्यावसायिक प्लान्ट हो । यो यस्तो प्रविधि हो, […]

विश्वकप फुटबल-२०२६ : नेपालको आगामी वर्षको बजेटभन्दा ठूलो बजेट, के हुन्छ नेपाललाई आर्थिक लाभ ?

काठमाडौं । अहिले अमेरिका र मेक्सिको र क्यानडामा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा व
BizKhabar Online » BizKhabar Online

विश्वकप फुटबल-२०२६ : नेपालको आगामी वर्षको बजेटभन्दा ठूलो बजेट, के हुन्छ नेपाललाई आर्थिक लाभ ?

काठमाडौं । अहिले अमेरिका र मेक्सिको र क्यानडामा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ चलिरहेको छ । उच्च आम्दानी र सञ्चालन खर्च भईरहेको यो प्रतियोगिताको कुल आम्दानी र खर्चको आकार नै नेपालको बार्षिक बजेटजत्तिकै छै । अहिले चलिरहेको विश्वकपबाट फिफाले ११ देखि १४ अर्ब अमेरिकी डलरसम्म आम्दानी गर्ने अनुमान गरिरहेको छ भने प्रतियोगिता […]

विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद
BizKhabar Online » BizKhabar Online

विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ । विद्युत् विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रुपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको छ । विभागले भौगोलिक […]

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३
BizKhabar Online » BizKhabar Online

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पु¥याउने लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप एक हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ । निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न […]

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा सामग्रीहरु सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा सामग्रीहरु सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरका बिरामी तथा सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी तथा सहज होस् भन्ने हेतुले बैंकले स्वास्थ्य चौकीलाई ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका […]

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच ने
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (SMEs) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन (Digital Lending Guideline) अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि […]

नाइमा मोबिलिटी एक्स्पो २०२६, ४९ ब्रान्डको सहभागिता सुनिश्चित

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेप
BizKhabar Online » BizKhabar Online

नाइमा मोबिलिटी एक्स्पो २०२६, ४९ ब्रान्डको सहभागिता सुनिश्चित

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुनेछ। नाइमाका अनुसार पूर्वनिर्धारित तथा पारदर्शी छनोट प्रक्रियामार्फत ४९ ब्रान्डका लागि […]

पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्
BizKhabar Online » BizKhabar Online

पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ । माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण […]

२६औँ वर्षमा आइएमई : रेमिटेन्स सेवालाई नयाँ उचाइमा पुर्‍याउने घोषणा

काठमाडौं । नेपाली रेमिटेन्स क्षेत्रको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव मन
BizKhabar Online » BizKhabar Online

२६औँ वर्षमा आइएमई : रेमिटेन्स सेवालाई नयाँ उचाइमा पुर्‍याउने घोषणा

काठमाडौं । नेपाली रेमिटेन्स क्षेत्रको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव मनाउँदै डिजिटल प्रविधिको उच्चतम उपयोगमार्फत रेमिटेन्स तथा वित्तीय सेवालाई अझ सुरक्षित, छरितो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। शुक्रबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर आगामी दिनमा नवीन प्रविधिको प्रयोगमार्फत एकीकृत […]

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम
BizKhabar Online » BizKhabar Online

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाइएको छ । मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन […]

औद्योगिक क्षेत्रमा मात्रै पौने १८ खर्ब कर्जा प्रवाह, कुन प्रदेशमा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा पौने १८ खर्ब कर्जा प्रवाह गरेका छन् । केन
BizKhabar Online » BizKhabar Online

औद्योगिक क्षेत्रमा मात्रै पौने १८ खर्ब कर्जा प्रवाह, कुन प्रदेशमा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा पौने १८ खर्ब कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्ध वार्षिक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको देखाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ७.९९ प्रतिशतले बढी […]

बैशाखसम्म वाणिज्य बैंकले कमाए साढे ५६ अर्ब नाफा नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले करिब साढे ५६ अर्ब रुपैयाँ
BizKhabar Online » BizKhabar Online

बैशाखसम्म वाणिज्य बैंकले कमाए साढे ५६ अर्ब नाफा नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले करिब साढे ५६ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख महिनासम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको तुलनामा १८.१६ प्रतिशतले बढी हो । २०८२ […]

सरकारी चेतावनीपछि उद्योगी सजग, धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग

काठमाडौं । औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापतको महसुल बुझाउन अटेर गरेका उद्यो
BizKhabar Online » BizKhabar Online

सरकारी चेतावनीपछि उद्योगी सजग, धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग

काठमाडौं । औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापतको महसुल बुझाउन अटेर गरेका उद्योगले कारबाही गर्ने सरकारको चेतावनीपछि धमाधम बक्यौता बुझाउन थालेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सात दिनभित्र बाँकी महसुल नबुझाए कानुनअनुसार बक्यौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले महसुल बुझाउन थालेका हुन् । औद्योगिक क्षेत्रमा सञ्चालनमा […]

कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात, बिनाधितो कर्जा

काठमाडौं । कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात गरेको छ । बै
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात, बिनाधितो कर्जा

काठमाडौं । कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात गरेको छ । बैकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आइएमएस सफ्टवेयरसँगको सहकार्यमा नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात गरेको हो । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरुलाई यस नवीन पहलमार्फत आइएमएसको इआरपीमार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी […]

लक्ष्मी हुन्डाईलाई भारत मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि सम्मान

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट भारत मध्यपूर्व र अफ्रिका क
BizKhabar Online » BizKhabar Online

लक्ष्मी हुन्डाईलाई भारत मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि सम्मान

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट भारत मध्यपूर्व र अफ्रिका क्षेत्रको सेवा प्रदर्शन पुरस्कार प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत सम्भार र उच्च ग्राहक सन्तुष्टिका लागि यो सम्मान दिइएको हो । धेरैजसो गाडी ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिने गरे पनि लक्ष्मी हुन्डाईले बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्ति बनाएको छ […]

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत
BizKhabar Online » BizKhabar Online

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन् । मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय […]

बिजखबर समाचार प्रभाव : रोकियो संघईको चिया विकास निगमको बुक बिल्डिङ आइपीओ, नेप्सेका सीइओ चापागाईँले मन्त्रालय पुगेर मागे माफी

काठमाडौं । त्रिवेणी समूहको स्वामित्वमा रहेको नेपाल चिया विकास निगमको बुक बिल्डिङ विधिमार्फत आइप
BizKhabar Online » BizKhabar Online

बिजखबर समाचार प्रभाव : रोकियो संघईको चिया विकास निगमको बुक बिल्डिङ आइपीओ, नेप्सेका सीइओ चापागाईँले मन्त्रालय पुगेर मागे माफी

काठमाडौं । त्रिवेणी समूहको स्वामित्वमा रहेको नेपाल चिया विकास निगमको बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन प्रक्रिया रोकिएको छ । त्रिवेणी समुहले सरकारी जग्गा दुरुपयोग गर्दै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँसँगको मिलेमतोमा बुकबिल्डिङ प्रक्रियामार्फत आईपीओ ल्याउन नेप्सेबाट अनुमति नै लिईसकेको थियो । तर, त्रिवेणी ग्रूपले आईपीओको नाममा उक्त जग्गा बिक्री गर्न लागेको […]

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्
BizKhabar Online » BizKhabar Online

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजे सुरु हुने बैठ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, बैठकमा युवा, श्रम तथा […]

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद्
BizKhabar Online » BizKhabar Online

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा […]

पूर्वाधारमा लगानी गर्न स्थापना गर्न लागिएको ‘वैकल्पिक विकास वित्त परिचालन’ विधेयक कहाँ पुग्यो ?

काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक २०८२’ का सम्बन्धमा प्रतिनिधि सभामा भएक
BizKhabar Online » BizKhabar Online

पूर्वाधारमा लगानी गर्न स्थापना गर्न लागिएको ‘वैकल्पिक विकास वित्त परिचालन’ विधेयक कहाँ पुग्यो ?

काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक २०८२’ का सम्बन्धमा प्रतिनिधि सभामा भएको छ । पूर्वाधार आयोजनाहरुमा लगानी गर्न स्थापना गर्न लागिएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने संसदको माग रहेको छ । यद्यपि, ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक २०८२’ राष्ट्रिय सभामा गएर अड्किएको छ । प्रतिनिधि सभाले उक्त विधेयक जेठ ७ […]

३८ जलविद्युत् आयोजनाको अनुमति रद्द सिफारिस

काठमाडौं । विद्युत् खरिद सम्झौता भएर पनि लामो समयदेखि शून्य प्रगति भएका १३ सय ८८ मेगावाट क्षमताक
BizKhabar Online » BizKhabar Online

३८ जलविद्युत् आयोजनाको अनुमति रद्द सिफारिस

काठमाडौं । विद्युत् खरिद सम्झौता भएर पनि लामो समयदेखि शून्य प्रगति भएका १३ सय ८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । ऊर्जा मन्त्रालयले गठन गरेको समितिले यस्ता आयोजनालाई कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको हो । समितिले उत्पादन अनुमति लिएको पाँच वर्षमा ५० प्रतिशतभन्दा बढी प्रगति […]

सर्वाेच्चको आदेश : प्रदर्शनीमार्गमा प्रदर्शन र सभा निषेध

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पताल रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवर
BizKhabar Online » BizKhabar Online

सर्वाेच्चको आदेश : प्रदर्शनीमार्गमा प्रदर्शन र सभा निषेध

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पताल रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरोध गर्ने कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस तथा प्रदर्शन नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ । नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस २०८२ मा यो आदेश दिएको हो […]

दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध बैंकिङ कसुर मुद्दा दायर, ४२ करोड बिगो दाबी

काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध उच्च अदालत पा
BizKhabar Online » BizKhabar Online

दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध बैंकिङ कसुर मुद्दा दायर, ४२ करोड बिगो दाबी

काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ । अभियोगपत्रअनुसार उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार कसुर गरेको दाबी गरिएको छ । दीपक […]

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चा
BizKhabar Online » BizKhabar Online

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यावसायिक उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन […]

नेप्से परिसूचक ८.१४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २ हजार ७ सय २८.०३ को बिन्दु
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ८.१४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २ हजार ७ सय २८.०३ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७८ कम्पनीको मूल्य बढेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब ९० करोड ६२ लाख […]

एभरेस्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम पियर-टु-पियर रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले नेपाल–भारतबीचको सीमा पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा औ
BizKhabar Online » BizKhabar Online

एभरेस्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम पियर-टु-पियर रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले नेपाल–भारतबीचको सीमा पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय कोष स्थानान्तरण (P2P) सम्झौता अनुसार बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत उक्त सेवा सुरु गरेको हो। नयाँ प्रणाली लागू भएपछि दुवै देशका नागरिकले तत्काल, सरल र सुरक्षित रूपमा वास्तविक समयमै रकम […]

Get more results via ClueGoal