मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह, विश्व सेयरबजार उकालो
newsare.net
काठमाडौं । मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अमध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह, विश्व सेयरबजार उकालो
काठमाडौं । मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अधिकांश देशका शेयर बजारमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता सम्बन्धी कम्पनीहरूमा पुनः लगानीकर्ताको आकर्षण बढ्दा सेयर बजारले सकारात्मक गति लिएको हो । दक्षिण कोरियाको प्रमुख सेयर सूचकांक सोमबारको ठूलो गिरावटपछि मंगलबार उल्लेखनीय रूपमा बढ्यो । अमेरिकी ब्याजदर बढ्न सक्ने सम्भावना […]














