newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनको लागप्रधानमन्त्रीको सचिवालयले भन्यो-बालेनले गृहमन्त्री हटाउन दबाव दिएको भन्ने समाचार भ्रमपूर्ण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनको लागि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दबाब दिएको भनेर विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकिय सचिव आदर्शकुमार श्रेष्ठले आज एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री हटाउन बालेनले दबाब दिएको भन्ने समाचार भ्रमणपूर्ण रहेको भन्दै सो विवरणलाई लिएर […] Read more











