newsare.net
काठमाडौं । नेपाल मौरीपालक महासंघले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उतदेशभर वार्षिक चार हजार १९२ टन मह उत्पादन, बजारीकरणमा समस्या : अध्ययन प्रतिवेदन
काठमाडौं । नेपाल मौरीपालक महासंघले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्यांक सार्वजनिक गरेको छ। महासंघका अनुसार हाल दुई हजार १७५ व्यवसायिक कृषकले एक लाख १५ हजार १८३ गोला मौरी पाल्दै छन् र वार्षिक चार हजार १९२ टन मह उत्पादन भइरहेको छ। आज भरतपुरमा पत्रकार सम्मेलन गरी महासंघले सो तथ्यांक सार्वजनिक […] Read more











