एनएमबि बैंकलाई भिसा इन्टरनेशनलको उत्कृष्टता अवार्ड
newsare.net
काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेव नेपाल २०२५’ मा ‘एक्सिलएनएमबि बैंकलाई भिसा इन्टरनेशनलको उत्कृष्टता अवार्ड
काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेव नेपाल २०२५’ मा ‘एक्सिलेंस इन कमर्सियल कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको छ। व्यावसायिक कार्ड सेवामा बैंकले देखाएको उत्कृष्ट प्रदर्शन तथा डिजिटल भुक्तानी प्रवद्र्धनमा गरेको सक्रिय भूमिकालाई उच्च मूल्याङ्कन गर्दै भिसा इन्टरनेशनलले यो सम्मान प्रदान गरेको हो। बैंकले देशभर फैलिएका २०२ वटा शाखा, १८४ वटा एटिएम र […] Read more














