newsare.net
काठमाडौं । साताभर नेप्से परिसूचक बढेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०.४३ अंकलसाताभर बढ्यो सेयर बजार, परिसूचक २६ सय ७६ अंकमा
काठमाडौं । साताभर नेप्से परिसूचक बढेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०.४३ अंकले बढेर २ हजार ६ सय ७६ दशमलव ०३ अंकमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ३१ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २१ कम्पनीको सेयर भाउ घटेको छ । आज कारोबार रकम भने सामान्य घटेको […] Read more











