newsare.net
काठमाडौं । भन्सर एजेन्ट महासंघले गरेको पेन–डाउन विरोध कार्यक्रम फिर्ता भएको छ। महासंघले भन्सारभन्सार एजेन्ट महासंघको पेन–डाउन कार्यक्रम फिर्ता, जुट्यो सहमति
काठमाडौं । भन्सर एजेन्ट महासंघले गरेको पेन–डाउन विरोध कार्यक्रम फिर्ता भएको छ। महासंघले भन्सार ऐन, २०८२ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता र अन्तरराष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा सञ्चालन गरेको पेन–डाउन आन्दोलन भन्सार विभागसँगको सकारात्मक छलफलपछि फिर्ता लिएको हो। महासंघका अनुसार […] Read more











