newsare.net
काठमाडौं । पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले सपुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्न धितोपत्र बोर्डको पहल, सरोकारवालासँग छलफल
काठमाडौं । पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले सरोकारवालासँग छलफल गरेको छ । बैठक धितोपत्र बोर्डको कार्यालय खुमलटार ललितपुरमा पुस ३० गते सम्पन्न भएको हो । बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनको लागि अपनाउनुपर्ने कार्यको समय सीमा सहितको कार्ययोजनालगायतमा केन्द्रीत थियो । छलफलमा नेपाल धितोपत्र […] Read more











