नेपाल बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित
newsare.net
काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितनेपाल बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित
काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आषाढ २०८२ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, महालेखापरीक्षकको कार्यालयको […] Read more














