newsare.net
काठमाडौं । सामलिङ पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर प्रबन्धसामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं । सामलिङ पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले माघ २१ गते एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले चुक्तापुँजी ५० करोड रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ […] Read more











