११औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु, २०० स्टलमार्फत निर्माण सामग्रीको प्रवर्द्धन
newsare.net
काठमाडौं। नेपालको निर्माण क्षेत्रको प्रवर्द्धन र आधुनिकीकरणलाई लक्ष्य गर्दै ११औँ संस्करणको ने११औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु, २०० स्टलमार्फत निर्माण सामग्रीको प्रवर्द्धन
काठमाडौं। नेपालको निर्माण क्षेत्रको प्रवर्द्धन र आधुनिकीकरणलाई लक्ष्य गर्दै ११औँ संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु भएको छ। प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ। निर्माण उद्योगसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरू एउटै छानामुनि प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको […] Read more














