पूर्वीनाका काँकडभिट्टाबाट साढे सात हजार पर्यटक भित्रिए, सबैभन्दा बढी भुटानी
newsare.net
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका ७ हजार ६ सय ४२ पर्यटक नेपाल भित्रिएका छन् । अधपूर्वीनाका काँकडभिट्टाबाट साढे सात हजार पर्यटक भित्रिए, सबैभन्दा बढी भुटानी
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका ७ हजार ६ सय ४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा […]














