Nepal



आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आय
BizKhabar Online » BizKhabar Online

आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण […]

गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी

काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमा
BizKhabar Online » BizKhabar Online

गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी

काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले ९ बुँदे सहमति गरेका छन्। सहमतिसँगै केही दिनदेखि रोकिएको शव बुझ्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ। मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका उनको उपचारका क्रममा असार २५ […]

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प
BizKhabar Online » BizKhabar Online

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको घोषणा गरेको छ। नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवद्र्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ। […]

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्य
BizKhabar Online » BizKhabar Online

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेका निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए। डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३ सय ६५ मत प्राप्त गरेका थिए । परिषदल्को प्रथम उपाध्यक्षमा […]

सिटीमार्फत लगानीकर्ता ठगेका गोल्याणले जाफलको नाममा पुनः ठगी गर्दै, ऋणले डुब्न लागेको कम्पनीलाई आईपीओमा लगिदैं

काठमाडौं । व्यवसायी पवनकुमार ग्लोल्याणले पुनः एक पटक सर्वसाधारण लगानीकर्तालाई ठग्न लागेका छन्
BizKhabar Online » BizKhabar Online

सिटीमार्फत लगानीकर्ता ठगेका गोल्याणले जाफलको नाममा पुनः ठगी गर्दै, ऋणले डुब्न लागेको कम्पनीलाई आईपीओमा लगिदैं

काठमाडौं । व्यवसायी पवनकुमार ग्लोल्याणले पुनः एक पटक सर्वसाधारण लगानीकर्तालाई ठग्न लागेका छन् । वित्तीय अवस्था नाजुक रहेको सिटी होटलको साधारण सेयर (आईपीओ) ल्याएर लगानीकर्ता ठगिसकेका गोल्यणले पुनः जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड (जाफल) को नाममा ठगि गर्न लागेका हुन् । गोल्याणको नेतृत्वमा रहेको वित्तीय अवस्था खराब भएको र हाल ऋणमा चलिरहेको जनता एग्रो एण्ड […]

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा, लालपुर्जा दिने आश्वासन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ स
BizKhabar Online » BizKhabar Online

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा, लालपुर्जा दिने आश्वासन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् । मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र […]

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु. एक अर्ब ७६ करोड
BizKhabar Online » BizKhabar Online

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु. एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ […]

नबिल बैंक ४२औँ वर्षमा प्रवेश : एआई र समग्र वित्तीय सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा

काठमाडौं । नबिल बैंकले स्थापनाको ४२ वर्ष पूरा गर्दै परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर समग्र व
BizKhabar Online » BizKhabar Online

नबिल बैंक ४२औँ वर्षमा प्रवेश : एआई र समग्र वित्तीय सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा

काठमाडौं । नबिल बैंकले स्थापनाको ४२ वर्ष पूरा गर्दै परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर समग्र वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले ग्राहक, समुदाय र राष्ट्रिय अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित आफ्नो भावी रणनीति सार्वजनिक गरेको हो। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि बैंकको […]

निजी विद्यालयका चार संगठनको माग–तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज हुनुपर्छ

काठमाडौं । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ता
BizKhabar Online » BizKhabar Online

निजी विद्यालयका चार संगठनको माग–तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज हुनुपर्छ

काठमाडौं । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् । उनीहरूले उक्त व्यवस्था व्यवहारिक, न्यायोचित तथा संविधानको भावनाविपरीत रहेको भन्दै पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा एसोसिएसन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्युसन्स नेपाल […]

अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित

काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमो
BizKhabar Online » BizKhabar Online

अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित

काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसके, तर अझै स्थायी जागिर पाउनसकेका छैनन् । स्वायत्त तथा बौद्धिक ड्राइभिङ प्रणालीका लागि महत्वपूर्ण मानिने ‘कम्प्युटर भिजन’ प्रविधिमा दक्ष पेलले कुनै समय जर्मनीका ठूला औद्योगिक कम्पनीमा सहजै अवसर पाउने अपेक्षा गर्थे […]

तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५ : यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५ : यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४६, आलु रातो (गोलो) प्रतिकिलो रु ४३, आलु रातो (मुढे) […]

देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको अलर्ट

काठमाडौं । आज देशभरको मौसममा व्यापक बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभ
BizKhabar Online » BizKhabar Online

देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको अलर्ट

काठमाडौं । आज देशभरको मौसममा व्यापक बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर अधिकांश बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई […]

रहेनन् पूर्व गृहसचिव पदमप्रसाद पोखरेल, ७८ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्
BizKhabar Online » BizKhabar Online

रहेनन् पूर्व गृहसचिव पदमप्रसाद पोखरेल, ७८ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् । अष्ट्रेलियामा रहेका छोरा प्रदीप र छोरी रमिला काठमाडौं आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ । जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी […]

इरानद्वारा होर्मुज बन्दको घोषणा, अमेरिकाद्धारा सैन्य आक्रमण

काठमाडौं । इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण गरेपछि अमेरिक
BizKhabar Online » BizKhabar Online

इरानद्वारा होर्मुज बन्दको घोषणा, अमेरिकाद्धारा सैन्य आक्रमण

काठमाडौं । इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा पुनः हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा बोकेको जहाजमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही गरिएको हो। सेन्टकमले आक्रमणका कारण जहाजको इन्जिन […]

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्प
BizKhabar Online » BizKhabar Online

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो […]

ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब, ग्राहकलाई नवीनतम सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहि
BizKhabar Online » BizKhabar Online

ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब, ग्राहकलाई नवीनतम सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समुद्घाटन कार्यक्रम असार २६ गते सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको समुद्घाटन गरेको हो । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, […]

सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहु
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजना अन्तर्गत महिला उद्यमीले १५ लाख रूपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, […]

पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी, २६ वर्षपछि जाग्यो सरकार

काठमाडौं । २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्य
BizKhabar Online » BizKhabar Online

पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी, २६ वर्षपछि जाग्यो सरकार

काठमाडौं । २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी हुन् । मन्त्री चौधरीले ऐन बनेको दुई दशकभन्दा बढी […]

के रक्तदानले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ?, यस्तो छ चिकित्सकको राय

काठमाडौं । रक्तदान एक सामाजिक र मानवीय कार्य हो । यसले धेरैको ज्यान बचाउन सक्छ । यद्यपि, धेरै मानिस
BizKhabar Online » BizKhabar Online

के रक्तदानले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ?, यस्तो छ चिकित्सकको राय

काठमाडौं । रक्तदान एक सामाजिक र मानवीय कार्य हो । यसले धेरैको ज्यान बचाउन सक्छ । यद्यपि, धेरै मानिसहरू विश्वास गर्छन् कि रक्तदानले कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्दछ । भारतको म्याक्स अस्पतालका समूह अध्यक्ष डा. बलबीर सिंहले रक्तदानले शरीरमा ल्याउन सक्ने परिवर्तनहरू र कोलेस्ट्रोलमा यसको प्रभावको बारेमा व्याख्या गरेका छन् । के रक्तदानले कोलेस्ट्रोल […]

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौँ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकार
BizKhabar Online » BizKhabar Online

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौँ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार […]

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य, गुणस्तर कायम राख्न कडाई

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात
BizKhabar Online » BizKhabar Online

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य, गुणस्तर कायम राख्न कडाई

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य गरिएको […]

राजधानीमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि वीर अस्पताल उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पारिवारिक विवाद बढेपछि ४
BizKhabar Online » BizKhabar Online

राजधानीमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि वीर अस्पताल उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पारिवारिक विवाद बढेपछि ४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएका हुन् । घाइते अवस्थामा फेला परेका उनको उद्धार गरेर वीर अस्पताल पुर्याइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कालिमाटीमा स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जनको २५० रुपैयाँ

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालिमाटीमा स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जनको २५० रुपैयाँ

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४७, आलु रातो (गोलो) प्रतिकिलो रु ४५, आलु रातो (मुढे) प्रतिकिलो […]

गणेश नेपालीका परिवारलाई रोजगारी र बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्ने काठमाडौं महानगरको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेक
BizKhabar Online » BizKhabar Online

गणेश नेपालीका परिवारलाई रोजगारी र बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्ने काठमाडौं महानगरको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका तथा उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति दुःख व्यक्त गर्दै उनका परिवारलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। शुक्रबार राति महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा मुगुका स्थायी बासिन्दा तथा हाल भक्तपुरमा बसोबास गर्दै आएका नेपालीको उपचारका क्रममा भएको निधनप्रति महानगरले गहिरो […]

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर बाढीले डुबायो, सुकुम्बासी फेरि विस्थापित

काठमाडौं । अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघा
BizKhabar Online » BizKhabar Online

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर बाढीले डुबायो, सुकुम्बासी फेरि विस्थापित

काठमाडौं । अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः विस्थापित हुन बाध्य भएका छन्। होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले […]

मन्त्री महावीरले गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा, मागे माफी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको अभिव्
BizKhabar Online » BizKhabar Online

मन्त्री महावीरले गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा, मागे माफी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । केहि दिन अगाडि सोसल मिडियाका पत्रकारलाई अन्तरवार्ता दिँदा ट्राफिकको नियम पालना नगर्नेलाई ५० हजार जरिवाना गर्नु पर्छ भनेर दिएको अभिव्यक्तिको विषयमा माफी माग्दै अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक अवको एक वर्ष कुनै पनि सञ्चार माध्ययमलाई अन्तरवार्ता […]

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा, सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमे
BizKhabar Online » BizKhabar Online

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा, सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० […]

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा […]

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा, पाउण्ड स्ट्रलिङ २०४ रुपैयाँ १५ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा, पाउण्ड स्ट्रलिङ २०४ रुपैयाँ १५ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष
BizKhabar Online » BizKhabar Online

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने […]

सम्पत्ति छानविन तत्काल रोकिने, पूर्व न्यायाधीशहरूलाई विवरण दिन बाध्य पार्न नहुने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीश तथा पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति छानबिनसम्बन
BizKhabar Online » BizKhabar Online

सम्पत्ति छानविन तत्काल रोकिने, पूर्व न्यायाधीशहरूलाई विवरण दिन बाध्य पार्न नहुने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीश तथा पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति छानबिनसम्बन्धी प्रक्रिया तत्कालका लागि अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। साथै, आदेशमा समेटिएका व्यक्तिहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै अन्तिम निर्णय नभएसम्म सम्बन्धित व्यक्तिहरूमाथि सम्पत्ति […]

निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था, पुससम्म कार्ययोजना लागू गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय (डोरमेन्ट) खाताको संख्
BizKhabar Online » BizKhabar Online

निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था, पुससम्म कार्ययोजना लागू गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय (डोरमेन्ट) खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले […]

नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच सम्झौता,उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच सम्झौता भएको छ । उद्यमश
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच सम्झौता,उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच सम्झौता भएको छ । उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्रमा चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । समझदारी अनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माण तहलाई […]

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे, असारमा प्रतिदिन २ देखि ३ जनासम्म मात्रै पुगे

काठमाडौं । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ
BizKhabar Online » BizKhabar Online

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे, असारमा प्रतिदिन २ देखि ३ जनासम्म मात्रै पुगे

काठमाडौं । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो […]

डिसेम्बरमा नेपाल र भारत ‘ए’ बीच टी-२० सिरिज, त्रिवि मैदानमा तीन खेल हुने

काठमाडौं । नेपालले यस वर्षको डिसेम्बरमा घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्
BizKhabar Online » BizKhabar Online

डिसेम्बरमा नेपाल र भारत ‘ए’ बीच टी-२० सिरिज, त्रिवि मैदानमा तीन खेल हुने

काठमाडौं । नेपालले यस वर्षको डिसेम्बरमा घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ। सिरिज अन्तर्गत तीनवटै खेल डिसेम्बर ९, ११ र १३ तारिखमा खेलाइनेछन्। यस सिरिजको टुंगो स्कटल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को […]

Get more results via ClueGoal