Nepal



एमएडब्लू अर्थमुभर्सले नेपालको इँटा उद्योगसँग सहकार्य गर्‍यो

काठमाडौँ । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उ
BizKhabar Online » BizKhabar Online

एमएडब्लू अर्थमुभर्सले नेपालको इँटा उद्योगसँग सहकार्य गर्‍यो

काठमाडौँ । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) सँग सहकार्य गरेको छ । २०८२ साल भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न १७ औं वार्षिक साधारण सभा (AGM) मा जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो सहकार्य गरेको हो […]

दशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार

काठमाडौँ । यो दशैंमा सोकोन नेपालले ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरू
BizKhabar Online » BizKhabar Online

दशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार

काठमाडौँ । यो दशैंमा सोकोन नेपालले ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्ने भएका हुन् । अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन् । यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै […]

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले स
BizKhabar Online » BizKhabar Online

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आइक्यानका अध्यक्ष, सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष, डा. खगराज शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । […]

मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँ
BizKhabar Online » BizKhabar Online

मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी : महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौँ । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थाल
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी : महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौँ । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनत्तम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी […]

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुनः आह्वान

काठमाडौँ । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा दे
BizKhabar Online » BizKhabar Online

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुनः आह्वान

काठमाडौँ । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ । गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी […]

सहकारी नियमनलाई प्रभावकारी बनाउन आइक्यान र प्राधिकरणबीच समझदारी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच
BizKhabar Online » BizKhabar Online

सहकारी नियमनलाई प्रभावकारी बनाउन आइक्यान र प्राधिकरणबीच समझदारी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतामा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा प्राधिकरणतर्फबाट सदस्य (सहकारी विज्ञ) डा. रमेश चौलागाई, सदस्य महेश खनाल र कार्यकारी निर्देशक […]

यी हुन् दशैं बिदामा घुम्न सकिने नेपालका सुन्दर र रमणीय १० गन्तव्य

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं शुरु भइसकेको छ । आजकाल दशैंमा परिवार तथा साथीभाईसहित घ
BizKhabar Online » BizKhabar Online

यी हुन् दशैं बिदामा घुम्न सकिने नेपालका सुन्दर र रमणीय १० गन्तव्य

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं शुरु भइसकेको छ । आजकाल दशैंमा परिवार तथा साथीभाईसहित घुम्न निस्किने प्रचलन बढ्दो छ । विशेषत दशैंमा लामो समय बिदा हुने भएकाले यो समयमा घुम्न निस्किने प्रचलन बढ्दो छ । मौसमको हिसाबले पनि यो समय घुम्न निस्किनको लागि उपयुक्त छ । न जाडो, न त गर्मी हुने भएकाले […]

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक, के छ विशेषता ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘ग
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक, के छ विशेषता ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् […]

अर्थमन्त्रीले गरे स्थानीय विकास साझेदारहरुसँग छलफल, सरकारको तत्कालका प्राथमिकता बारे प्रकाश

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीले गरे स्थानीय विकास साझेदारहरुसँग छलफल, सरकारको तत्कालका प्राथमिकता बारे प्रकाश

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । आज असोज १० गते अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको हो । उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको हो । छलफलमा विभिन्न देशका नेपाल […]

फुयाँलको अपराध र अख्तियारको छानविनले नेप्सेको आन्दोलनमा नयाँ ट्वीस्ट, चापागाईँ र फुयाँलको नाइट मिटिङले उल्लु बन्दै कर्मचारी

काठमाडौं । कर्मचारी बोनसलाई देखाएर संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गर
BizKhabar Online » BizKhabar Online

फुयाँलको अपराध र अख्तियारको छानविनले नेप्सेको आन्दोलनमा नयाँ ट्वीस्ट, चापागाईँ र फुयाँलको नाइट मिटिङले उल्लु बन्दै कर्मचारी

काठमाडौं । कर्मचारी बोनसलाई देखाएर संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का कर्मचारीको आन्दोलनमा नयाँ ट्वीस्ट भएको छ । जेनजी आन्दोलन पश्चात बनेको नयाँ सरकारले नेप्सेका कर्मचारीले पाउँदै आएको बोनसलाई घटाएर १ प्रतिशतमा झारेसँगै नेप्सेकै ११ औं तहमा कर्मचारी निरञ्जन फुयाँलको नेतृत्वमा जसरी भएपनि अध्यक्ष र […]

यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचन
BizKhabar Online » BizKhabar Online

यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको कार्यावधि थप गर्ने निर्णय गरेको […]

नागढुंगा मुग्लिन सडकखण्ड अवरुद्धको प्रभाव : एकाएक बढे हवाई यात्रु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर
BizKhabar Online » BizKhabar Online

नागढुंगा मुग्लिन सडकखण्ड अवरुद्धको प्रभाव : एकाएक बढे हवाई यात्रु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । […]

सिटिजन्स बैंकको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको आज असोज ६ गते
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको आज असोज ६ गते बसेको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई नेपाल सरकारको
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई नेपाल सरकारको असोज ९ गते बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरेको हो । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् । नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि राष्ट्र बैंकको राहत : ०.५ प्रतिशत प्रिमियममै कर्जा, यस्ता छन् अरु सुविधा

काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि केन्द्रीय बैंकले सहुलियत घोषणा गरेको छ
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि राष्ट्र बैंकको राहत : ०.५ प्रतिशत प्रिमियममै कर्जा, यस्ता छन् अरु सुविधा

काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि केन्द्रीय बैंकले सहुलियत घोषणा गरेको छ । केन्द्रीय बैंकले जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि ०.५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ । ‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग/व्यवसाय पुनस्र्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने […]

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात, व्यापारको अनुपातमा सुधार

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्त
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात, व्यापारको अनुपातमा सुधार

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट रु […]

ब्रोकाउली प्रतिकिलो रु २००, यस्तो छ कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

ब्रोकाउली प्रतिकिलो रु २००, यस्तो छ कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो नेपाली प्रतिकेजी रु ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, […]

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति सुरू, कागजी प्रक्रिया अन्त्य

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी डिजिटल प्रणालीमार्फत स्वीकृत गर्ने भएक
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति सुरू, कागजी प्रक्रिया अन्त्य

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी डिजिटल प्रणालीमार्फत स्वीकृत गर्ने भएको छ। यससँगै मन्त्रालयभित्र हुने सम्पूर्ण टिप्पणी, निर्णय र स्वीकृति अबदेखि कागजी प्रक्रिया नभई डिजिटल प्रणालीमार्फतै सम्पन्न हुनेछन्। आजबाट सो कार्यको थालनी भएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा संकलन गरे ८ अर्ब १२ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा ८
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा संकलन गरे ८ अर्ब १२ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कुल ४ लाख ३२ हजार ६९ बीमा पोलिसी बिक्री भएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स भएको छ। कम्पनीले भदौसम्म […]

अब अनलाइन संचारमाध्यम दर्ता र नविकरण सूचना विभागबाटै

काठमाडौं । अनलाईन संचारमाध्यम दर्ता तथा नविकरण साविककै जसरी सूचना विभागबाटै हुने भएको छ । यसअघि ज
BizKhabar Online » BizKhabar Online

अब अनलाइन संचारमाध्यम दर्ता र नविकरण सूचना विभागबाटै

काठमाडौं । अनलाईन संचारमाध्यम दर्ता तथा नविकरण साविककै जसरी सूचना विभागबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने भनिएको यस्तो प्रक्रिया पुनः पुरानै तरिकाले हुने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसको जानकारी दिएका हुन् ।

जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्ने बताएक
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवा विद्यार्थीले अनाहकमा ज्यान गुमाएको भन्दै दोषीमाथि कारबाही गर्ने बताएकी हुन् । ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर […]

महासंघ पदाधिकारी र उद्योगमन्त्री सिन्हाबीच भेट, व्यवसायिक र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्र
BizKhabar Online » BizKhabar Online

महासंघ पदाधिकारी र उद्योगमन्त्री सिन्हाबीच भेट, व्यवसायिक र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो । युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको […]

नेताहरुका राहदानी रोक्काको प्रक्रिया सुरु, प्रधानमन्त्री मातहत रहेका विभागहरू सम्बन्धित मन्त्रालयमै ल्याइयो

काठमाडौं । सरकारले विभिन्न दलका नेताहरुको राहदानी रोक्नेलगायतका प्रक्रिया सुरु गरिएको बताएको छ
BizKhabar Online » BizKhabar Online

नेताहरुका राहदानी रोक्काको प्रक्रिया सुरु, प्रधानमन्त्री मातहत रहेका विभागहरू सम्बन्धित मन्त्रालयमै ल्याइयो

काठमाडौं । सरकारले विभिन्न दलका नेताहरुको राहदानी रोक्नेलगायतका प्रक्रिया सुरु गरिएको बताएको छ । जेन जी आन्दोलनका क्रममा विभिन्न नेताहरुका घरबाट ठुलो मात्रामा रकम भेटिएपछि त्यसको अनुन्धान गर्नका लागि गठित कमिटिले अनुसन्धान गरिरहेको अवस्थामा सरकारले नेताहरुको राहदानी रोक्काको प्रक्रिया थालेको बताएको हो । सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसबारे जानकारी […]

महालक्ष्मी विकास बैंकको नव उद्यम कर्जा योजना : विदेशबाट फर्किएकालाई १ करोडसम्मको कर्जा सहजै

काठमाडौं । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै ‘नव उद्यम
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको नव उद्यम कर्जा योजना : विदेशबाट फर्किएकालाई १ करोडसम्मको कर्जा सहजै

काठमाडौं । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै ‘नव उद्यम कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका तर पर्याप्त लगानीको अभावले आफ्ना सीप र अनुभवलाई व्यवसायमा परिणत गर्न नसकेका युवालाई उद्यमशील बनाउन यो कर्जा योजना सार्वजनिक गरिएको हो । कृषि, व्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गर्न सकिने यस […]

विदेशबाट पनि अगामी चुनावमा मतदान गर्न पाउने व्यवस्थाको बारेमा छलफल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । विदेशबाट समेत नेपालीले अगामी चुनावमा मतदान गर्न पाउने व्यवस्थाको बारेमा छलफल भइरहेक
BizKhabar Online » BizKhabar Online

विदेशबाट पनि अगामी चुनावमा मतदान गर्न पाउने व्यवस्थाको बारेमा छलफल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । विदेशबाट समेत नेपालीले अगामी चुनावमा मतदान गर्न पाउने व्यवस्थाको बारेमा छलफल भइरहेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी हुन् । ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले […]

दशैं र तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, १ दिनमा ४० पटकसम्म जम्मा गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाएको छ । र
BizKhabar Online » BizKhabar Online

दशैं र तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, १ दिनमा ४० पटकसम्म जम्मा गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरेको हो । राष्ट्र बैंकले दशैं तिहारको अवसरमा प्राकृतिक व्यक्तिको वालेटमा १ दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको छ […]

फोटोनको हर्षोत्सव अफर : गाडी किन्दा आकर्षक उपहार र छुट सुविधा

काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर
BizKhabar Online » BizKhabar Online

फोटोनको हर्षोत्सव अफर : गाडी किन्दा आकर्षक उपहार र छुट सुविधा

काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टीएम १ मा सीमित समयको विशेष अफर सार्वजनिक गरेको छ। यो विशेष अफरले नेपालीहरूको महान चाड दशैं र तिहारलाई अझ रमाइलो र लाभदायक बनाउनेछ। फोटोनले ईभी भ्यान योजनामार्फत यो दशैंलाई अझै विशेष बनाउँदैछ। ईभी भ्यान […]

विमानस्थल आसपास चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने, उडाए कारबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षे
BizKhabar Online » BizKhabar Online

विमानस्थल आसपास चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने, उडाए कारबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न÷नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिनुभयो । उनले भने, ‘विमानस्थलको हवाई […]

पुँजी बजार सुधार कार्यदलको प्रतिवेदन : सेयर कर्जाको सीमा हटाउनेदेखि नेप्सेको आइपीओसम्म

काठमाडौं । पुँजी बजार सुधार सुझावको लागि गठित कार्यादलले अर्थमन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझ
BizKhabar Online » BizKhabar Online

पुँजी बजार सुधार कार्यदलको प्रतिवेदन : सेयर कर्जाको सीमा हटाउनेदेखि नेप्सेको आइपीओसम्म

काठमाडौं । पुँजी बजार सुधार सुझावको लागि गठित कार्यादलले अर्थमन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको छ । कार्यदलले पुँजी बजार सुधारका लागि ३ चरणमा काम गर्नुपर्ने सुझाव दिएको छ । कार्यदलले तत्काल, मध्यकाल र दीर्घकालमा लागू गर्न सकिने सुधारहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेको छ । सुझावमा सेयर कर्जाको सीमा हटाउनेदेखि नेप्सेको आइपीओसम्मका कुराहरु समेटिएका छन् । तत्काल […]

टाटा मोटर्सद्वारा ‘शानदार दशैं तिहार अफर’ सार्वजनिक, टाटाको गाडी किन्दा छुट दिने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालीहर
BizKhabar Online » BizKhabar Online

टाटा मोटर्सद्वारा ‘शानदार दशैं तिहार अफर’ सार्वजनिक, टाटाको गाडी किन्दा छुट दिने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय ईलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ। चाडपर्वको रमाइलो […]

व्यवसायिक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरोत
BizKhabar Online » BizKhabar Online

व्यवसायिक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताएका छन् । बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले ले सो धारणा राखेका हुन् । उनले भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घसपैठबाट व्यापक तोडफोड […]

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन हुने, माघ २० गतेसम्म १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ
BizKhabar Online » BizKhabar Online

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन हुने, माघ २० गतेसम्म १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको आयोगको पदाधिकारी बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका अनुसार माघ २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । निर्वाचन घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत […]

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच सम्झौता, दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिन
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच सम्झौता, दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको […]

Get more results via ClueGoal