Nepal



लघुवित्तको ब्याजदर निर्धारणमा नयाँ नियम, अब बढीमा ३ प्रतिशत प्रिमियम थप गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि कर्जामा ब्याजदर निर्धारणसम्
BizKhabar Online » BizKhabar Online

लघुवित्तको ब्याजदर निर्धारणमा नयाँ नियम, अब बढीमा ३ प्रतिशत प्रिमियम थप गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि कर्जामा ब्याजदर निर्धारणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मिति २०८२ साउन १ गतेदेखि प्रवाह हुने कर्जामा आफ्नो आधारदरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार लघुवित्तहरुले […]

स्थानीय सरकारका कारण बैंकको कर्जा रिकभरीमा समस्या, जनप्रतिनिधिले नै कुट्न थाले बैंकका कर्मचारी

काठमाडौं । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सह
BizKhabar Online » BizKhabar Online

स्थानीय सरकारका कारण बैंकको कर्जा रिकभरीमा समस्या, जनप्रतिनिधिले नै कुट्न थाले बैंकका कर्मचारी

काठमाडौं । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्सस संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकका नीति, प्रक्रिया तथा कानूनी प्रावधानअनुसार ऋण प्रवाह र […]

सेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकक
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.८९ अंकले बढ्दै २७ सय ३१ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १२ कम्पनीका २ करोड ६४ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा लचकता अपनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझा
BizKhabar Online » BizKhabar Online

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा लचकता अपनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन् । बजेट र मौद्रिक नीतिको प्रभावकारी […]

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उत
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतासँगै अब एन आई सी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा […]

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम, पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्ती
BizKhabar Online » BizKhabar Online

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम, पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो । गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, […]

त्रिभुवन विमानस्थलमा खादा र माला लैजान प्रतिवन्ध, पहिचान झल्किने पोसाक पनि लगाउन नपाईने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाक
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थलमा खादा र माला लैजान प्रतिवन्ध, पहिचान झल्किने पोसाक पनि लगाउन नपाईने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो। नयाँ नियम सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूमा लागू हुनेछ। अध्यागमन प्रक्रियाका क्रममा […]

संचालनमा आयो ‘जिओ फ्लाईट’ : मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश
BizKhabar Online » BizKhabar Online

संचालनमा आयो ‘जिओ फ्लाईट’ : मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म संचालनमा ल्याएको हो । जोय ग्रूपले संचालनमा ल्याएको जिओ फ्लाईटलाई हाल एन्ड्रोइड र आईओएस गरी दुबै […]

मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रब
BizKhabar Online » BizKhabar Online

मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रबार) दिउँसो २ बजेको लागि बोलाएका छन् । कार्यपालिका बैठक बस्नुअघि विहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने भएको छ । यसअघि बजेट ल्याउनको लागि उपमेयर सुनिता डंगोलले समेत सहजीकरण गर्दै आएकी छिन् । उनले यो बीचमा मेयर शाहसँग पनि सम्वाद बढाएको बुझिएको […]

‘भिसा भेरिफिकेसन’ ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्य
BizKhabar Online » BizKhabar Online

‘भिसा भेरिफिकेसन’ ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौँका विभिन्न पाँचतारे होटलमा झण्डै […]

सरकारले बाढीले बगाएको मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने

काठमाडौं । सरकारले बाढीले पूर्णरूपमा बगाएको रसुवास्थित मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आ
BizKhabar Online » BizKhabar Online

सरकारले बाढीले बगाएको मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने

काठमाडौं । सरकारले बाढीले पूर्णरूपमा बगाएको रसुवास्थित मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबारे संसद्लाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले मितेरी पुल बगाएर रसुवाबाट चीनतर्फको सम्पूर्ण आवागमन वन्द भएकाले पुल निर्माणका लागि परराष्ट्र मन्त्रालयमार्फत् चीन सरकारसाग आग्रह गर्ने बताएका हुन् । प्रधानमन्त्रीको नेतृत्वमा मंगलबार बसेको […]

रसुवाको भोटेकोशीमा बाढी : सुप्राग्लेशियल ताल फुटेर आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–ची
BizKhabar Online » BizKhabar Online

रसुवाको भोटेकोशीमा बाढी : सुप्राग्लेशियल ताल फुटेर आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘रसुवागढीस्थित नेपाल–चीन […]

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो, स्वीचयार्ड सम्म १३ किलोमिटर निर्माण

काठमाडौं । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणा
BizKhabar Online » BizKhabar Online

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो, स्वीचयार्ड सम्म १३ किलोमिटर निर्माण

काठमाडौं । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । ३५ मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वरस्थित […]

बाढीले कालुङखोला जलविद्युत् आयोजना लगायतमा एक अर्ब बढीको क्षति

काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्था
BizKhabar Online » BizKhabar Online

बाढीले कालुङखोला जलविद्युत् आयोजना लगायतमा एक अर्ब बढीको क्षति

काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड बराबरको क्षति पुर्‍याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । […]

टेलिकमको नेटवर्क खोज्न हिंडेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भ
BizKhabar Online » BizKhabar Online

टेलिकमको नेटवर्क खोज्न हिंडेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ । गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् । ‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नु भएको हो […]

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्
BizKhabar Online » BizKhabar Online

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ।तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ । उक्त थेरापी सेन्टरलाई उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छुट्याएको रु तीन लाख ५० हजारल कर्मचारीको तलब नपुगेपछि थेरापी सेन्टर सञ्चालक समितिले […]

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले क्षति, सात पुल बगाउँदा करोडौंको क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगम
BizKhabar Online » BizKhabar Online

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले क्षति, सात पुल बगाउँदा करोडौंको क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका […]

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे बन्याे नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे बन्याे नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए […]

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र, न्यायमा सहज पहुँच

काठमाडौं । विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्
BizKhabar Online » BizKhabar Online

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र, न्यायमा सहज पहुँच

काठमाडौं । विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्यायिक प्रणाली जवाफदेहीता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो । अदालतका अध्यक्ष टेकनारायण कुँवरले उक्त प्रमाणपत्र (यानएस÷आइएसओ ९००१ः२०१५) को आज विशेष अदालतमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । उनले न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारीता, जवाफदेहिता र […]

काठमाडौं टावर निर्माण रोक्न नमिल्ने भन्दै अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको काम रोक्न नपर्ने आदेश पाटन उ
BizKhabar Online » BizKhabar Online

काठमाडौं टावर निर्माण रोक्न नमिल्ने भन्दै अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको काम रोक्न नपर्ने आदेश पाटन उच्च अदालतले दिएको छ। न्यायाधीश प्रकाश खरेलको एकल इजलासले बुधबार काठमाडौं महानगरपालिकालाई टावरको निर्माण कार्य नरोकिनेगरी अन्तरिम आदेश जारी गरेको हो। काठमाडौं महानगरपालिकाले ९ माघ, २०८१ मा स्वच्छन्द बिकोई बिल्डर्सलाई पत्र पठाउँदै टावर निर्माण रोक्न आदेश दिएको थियो। उक्त निर्णय विरुद्ध ठेकेदार […]

सेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार स
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार सामान्य अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज २२.०४ अंकले बढ्दै २७ सय ५ को विन्दुमा उक्लेर रोकिएको हो ।आज कुल ३ सय १६ कम्पनीका १ करोड ५८ लाख २२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]

१ लाख लगानीबाट ६ करोड कमाएको सेयर : लगानीकर्तालाई पाँच वर्षमा ८८ सय, १९ वर्षमा ६४ हजार प्रतिशत प्रतिफल

काठमाडौं । सेयर बजारमा धेरै सेयरहरू मल्टिब्यागर बनेका छन् । तिनीहरूले लगानीकर्ताहरूलाई ठूलो प्र
BizKhabar Online » BizKhabar Online

१ लाख लगानीबाट ६ करोड कमाएको सेयर : लगानीकर्तालाई पाँच वर्षमा ८८ सय, १९ वर्षमा ६४ हजार प्रतिशत प्रतिफल

काठमाडौं । सेयर बजारमा धेरै सेयरहरू मल्टिब्यागर बनेका छन् । तिनीहरूले लगानीकर्ताहरूलाई ठूलो प्रतिफल दिएका छन् । भारतीय सेयर बजारमा यस्तै एउटा सेयरले आफ्ना लगानीकर्ताहरूमाथि पैसाको वर्षा गरेको छ । यस सेयरको नाम आरआईआर पावर इलेक्ट्रोनिक्स लिमिटेड हो । यसले लामो समयसम्म लगानीकर्ताहरूलाई करोडपति बनाएको छ । यसको प्रतिफलको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि […]

बाढीले २५० मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित, प्राधिकरणले सार्वजनिक गर्याे क्षतिको विवरण

काठमाडौं । मंगलबार बिहान आएको भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलवि
BizKhabar Online » BizKhabar Online

बाढीले २५० मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित, प्राधिकरणले सार्वजनिक गर्याे क्षतिको विवरण

काठमाडौं । मंगलबार बिहान आएको भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा ठूला क्षति पुगेको छ । प्राधिकरणले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी पसेको छ भने त्रिशूली–३ ‘ए’ को ड्याम […]

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, निजी क्षेत्रका माग सम्बोधन होलान ?

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरका
BizKhabar Online » BizKhabar Online

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, निजी क्षेत्रका माग सम्बोधन होलान ?

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ । कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका […]

जापानद्वारा नेपाललाई सहयोग : ‘जेडियस’ परियोजनाका लागि ५३ करोड ७० लाख रुपैयाँ अनुदान दिने

काठमाडौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारला
BizKhabar Online » BizKhabar Online

जापानद्वारा नेपाललाई सहयोग : ‘जेडियस’ परियोजनाका लागि ५३ करोड ७० लाख रुपैयाँ अनुदान दिने

काठमाडौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई नेपाली रुपैयाँ करिब ५३ करोड ७० लाख बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो । जापान सरकारबाट सन् २०२५ का लागि झण्डै ५७२ मिलियन […]

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो, पुलदेखि जलविद्युत आयोजना ध्वस्त

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल(चीन जोड्ने मित
BizKhabar Online » BizKhabar Online

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो, पुलदेखि जलविद्युत आयोजना ध्वस्त

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल(चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ । नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मङ्गलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री […]

सफ्टवेयर, तथ्याङ्क र एआईको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो : राष्ट्रसङ्घ

काठमाडौं । सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा
BizKhabar Online » BizKhabar Online

सफ्टवेयर, तथ्याङ्क र एआईको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो : राष्ट्रसङ्घ

काठमाडौं । सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा भएको वृद्धिका कारण गत वर्ष भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआइपीओ) ले पछिल्लो एक प्रतिवेदनमा भनेको छ, “उच्च ब्याज दर र कमजोर आर्थिक पुनरुत्थानका कारण प्रभावित भएका मेसिनरी र भवनजस्ता […]

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी
BizKhabar Online » BizKhabar Online

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ । धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि […]

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने, साउन १ गतेबाट लागु हुने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स
BizKhabar Online » BizKhabar Online

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने, साउन १ गतेबाट लागु हुने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि […]

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ+ . बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ+ . बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध […]

बेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा

काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सि
BizKhabar Online » BizKhabar Online

बेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा

काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, उनी गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकारको रूपमा सामेल हुनेछन् । जुलाई २०२४ को आम चुनावपछि सुनकको यो पहिलो प्रमुख व्यावसायिक कदम हो । यो भूमिका सुनकको लागि घर फिर्ति पनि भनिएको छ किनकी उनले २००१ देखि २००४ सम्म […]

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवम
BizKhabar Online » BizKhabar Online

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन राष्ट्रव्यापी एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । जुन इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुनेछ। […]

सरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको व
BizKhabar Online » BizKhabar Online

सरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न चिकित्सक सहमत भएका छन् । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति […]

दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाट
BizKhabar Online » BizKhabar Online

दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको हो । सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए । घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थ
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको हो । सांग्रिला डेभलपमेन्ट […]

Get more results via ClueGoal