Nepal



सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहे
BizKhabar Online » BizKhabar Online

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी […]

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एव
BizKhabar Online » BizKhabar Online

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए । “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र […]

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । गत चैत्र ३० गते हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनेबारे आजको बैठकमा छलफल हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशन वैशाख […]

भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको ठोरी भन्सार पुनः सञ्चालनमा

काठमाडौं । माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा ल्याइएको
BizKhabar Online » BizKhabar Online

भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको ठोरी भन्सार पुनः सञ्चालनमा

काठमाडौं । माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा ल्याइएको छ । एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याएका हुन् । त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को […]

तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।
BizKhabar Online » BizKhabar Online

तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक वदलीकै अवस्था रहने छ । […]

मध्यरातमा सन्दीप लामिछानेको स्टाटस : मविरुद्ध षड्यन्त्र गर्ने सबैको नाम चाँडै सार्वजनिक गर्छु

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फस
BizKhabar Online » BizKhabar Online

मध्यरातमा सन्दीप लामिछानेको स्टाटस : मविरुद्ध षड्यन्त्र गर्ने सबैको नाम चाँडै सार्वजनिक गर्छु

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक बताएका छन् । विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति उनले फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध षडयन्त्र गर्नेहरुको नाम चाँडै सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘म सम्मानित […]

युएईमा फेरि हुरी र चट्याङसहित भीषण वर्षा, अत्यावश्यकबाहेक बाहिर ननिस्किन आग्रह

काठमाडौं । युनाइटेड अरब इमिरेट्समा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षे
BizKhabar Online » BizKhabar Online

युएईमा फेरि हुरी र चट्याङसहित भीषण वर्षा, अत्यावश्यकबाहेक बाहिर ननिस्किन आग्रह

काठमाडौं । युनाइटेड अरब इमिरेट्समा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ । दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो । खाडी मुलुक यूएई र ओमानमा केही […]

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै, विशेष समारोह आयोजना हुने

काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा स
BizKhabar Online » BizKhabar Online

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै, विशेष समारोह आयोजना हुने

काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष […]

दूरसंचारमा सीमित माफियाको सिण्डिकेट तोडन ‘तेस्रो सेवाप्रदायक’ भित्र्याउँदै प्राधिकरण

काठमाडौं । नेपाली दूरसंचार क्षेत्रमा देखिएको अन्यौलता र अनावश्यक चलखेलका कारण सरकारले तेस्रो दू
BizKhabar Online » BizKhabar Online

दूरसंचारमा सीमित माफियाको सिण्डिकेट तोडन ‘तेस्रो सेवाप्रदायक’ भित्र्याउँदै प्राधिकरण

काठमाडौं । नेपाली दूरसंचार क्षेत्रमा देखिएको अन्यौलता र अनावश्यक चलखेलका कारण सरकारले तेस्रो दूरसंचार सेवाप्रदायक भित्र्याउने तयारी गरेको छ । खासगरी यो क्षेत्रमा देखिएको लगानीको एकाधिकार र भित्रीरुपमा चलखेलकै कारण त्यसलाई चिर्न नियामक निकाय प्राधिकरणले नयाँ सेवाप्रदायक भित्र्याउने बाटो खुला गर्न लागेको हो । पछिल्ला हरेक सार्वजनिक कार्यक्रमहरुमा नेपाली दूरसंचार क्षेत्रमा डुओपोली भइरहेको अभिव्यक्ति दिँदै […]

पशुपति आर्यघाटको विद्युत् शवदाह गृह साउन १ देखि निःशुल्क, गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिँदै

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपत
BizKhabar Online » BizKhabar Online

पशुपति आर्यघाटको विद्युत् शवदाह गृह साउन १ देखि निःशुल्क, गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिँदै

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन् । निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनले जानकारी […]

नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेश
BizKhabar Online » BizKhabar Online

नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलको उडान परीक्षण मिशन सुरु गर्ने तयारी गरेका छन् । स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र अन्य कम दूरीका गन्तव्यहरूमा चालक दललाई ढुवानी गर्न बनाइएका दुई आंशिक रूपमा पुनः प्रयोज्य अन्तरिक्ष यानहरूको वर्ग हो । यो बोइङले नासाको व्यावसायिक कार्यक्रमसँग […]

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

काठमाडौं । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनक
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

काठमाडौं । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म छ । विविध कारणवश प्रसारण लाइन निर्माणमा ढिलाइ भएको […]

आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय, सम्बद्धले दिए सुझाव

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारको पक्
BizKhabar Online » BizKhabar Online

आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय, सम्बद्धले दिए सुझाव

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारको पक्षमा समेट्नुपर्ने विषयबारे विज्ञसमक्ष सुझाव सङ्कलन गरेको छ । काठमाडौँमा आज मन्त्रालयले पत्रकार, बुद्धिजीवी र पत्रकारितासँग आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग सुझाव लिएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारले समाजको अवधारणा निर्माण गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा […]

पोखरामा किसानका लागि आइपिएम पाठशाला, प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्च
BizKhabar Online » BizKhabar Online

पोखरामा किसानका लागि आइपिएम पाठशाला, प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नं ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेतीगर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिए । व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना […]

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश

काठमाडौँ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ य
BizKhabar Online » BizKhabar Online

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश

काठमाडौँ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको सुरुआत गरे । मन्त्री अर्यालले श्रमदान मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको बताए । […]

महानगरले भन्यो-हामीले प्रोपोगाण्डा गरेका छैनौं, वाईवाईमा क्यान्सर बनाउने विषादी भेटियो त्यसैले कारबाही गर्यौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाईवाई चाउचाउमा खानै नहुने
BizKhabar Online » BizKhabar Online

महानगरले भन्यो-हामीले प्रोपोगाण्डा गरेका छैनौं, वाईवाईमा क्यान्सर बनाउने विषादी भेटियो त्यसैले कारबाही गर्यौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाईवाई चाउचाउमा खानै नहुने विषादी तेल प्रयोग भएको प्रष्ट पारेको छ । पछिल्लो समय चाउचाउ उत्पादक कम्पनी चौधरी ग्रुप प्रालिले काठमाडौं आफुले उत्पादन गर्ने वाईवाई चाउचाउ विश्वस्तरीय गुणस्तर भएको र महानगरले हचुवाको भरमा अखाद्य वस्तु भेटिएको भन्दै सस्तो प्रचारप्रसार गरेको आरोप लगाएपछि महानगरले यस्तो बताएको हो […]

जापानमा ९० लाख घर खाली, ३० वर्षको अवधिमा संख्या दोब्बर

काठमाडौं । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २
BizKhabar Online » BizKhabar Online

जापानमा ९० लाख घर खाली, ३० वर्षको अवधिमा संख्या दोब्बर

काठमाडौं । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक […]

बार, दोहोरी र क्लबहरुलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको आग्रह (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । म
BizKhabar Online » BizKhabar Online

बार, दोहोरी र क्लबहरुलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको आग्रह (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । सो अवधिभित्र कर नतिरे आर्थिक […]

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता, आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालको लागि टोयोटा गा
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता, आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक […]

नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर, ५१ डलरको वृद्धि

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयल
BizKhabar Online » BizKhabar Online

नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर, ५१ डलरको वृद्धि

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरूको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर १४५६ डलर पुग्ने अनुमान कार्यालयले गरेको छ । त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने १,४३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ । यो सबै बजार […]

एम बैंकको स्वामित्व संजय महासेठको हातमा, नयाँ प्रविधिसँगै थप सुविधा दिने प्रतिवद्धता

काठमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक अब एकल स्वामित्वमा अगाडी बढेको छ। सा
BizKhabar Online » BizKhabar Online

एम बैंकको स्वामित्व संजय महासेठको हातमा, नयाँ प्रविधिसँगै थप सुविधा दिने प्रतिवद्धता

काठमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक अब एकल स्वामित्वमा अगाडी बढेको छ। साझेदारीमा सञ्चालन भईरहेको एम बैंक अब कम्पनिका संस्थापक सदस्य संजय महासेठको एकल स्वामित्वमा अगाडी बढ्ने भएको हो। संचालनको आठ वर्ष पुगेर अब नवौं वर्षमा पुग्न लागेको र पछिल्लो समय बजारको अपेक्षा पनि बढेकाले एम बैंकलाई नयाँ ढंगले अगाडी बढाउन […]

सुपर खुदी जलविद्युत कम्पनीको सेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । स
BizKhabar Online » BizKhabar Online

सुपर खुदी जलविद्युत कम्पनीको सेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । । सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार […]

बीमकहरुलाई बीमा प्राधिकरणको निर्देशन : बीमा भुक्तानी छिटो गर्नुहोस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीहरुलाई बीमा दावी भुक्तानी छिटो छरितो गर्न निर्देश
BizKhabar Online » BizKhabar Online

बीमकहरुलाई बीमा प्राधिकरणको निर्देशन : बीमा भुक्तानी छिटो गर्नुहोस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीहरुलाई बीमा दावी भुक्तानी छिटो छरितो गर्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले आयोजना गरेको बीमा कम्पनीका अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो निर्देशन दिएको हो । कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो […]

नबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै

काठमाडौं । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड बढी बढी रकम चोरी भएको बताईएको छ । आइतबार रा
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै

काठमाडौं । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड बढी बढी रकम चोरी भएको बताईएको छ । आइतबार राती बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको हो । वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रु
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने केहि घटेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको […]

सामसङ ग्यालेक्सी एम५५ ५जी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौँ । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ स
BizKhabar Online » BizKhabar Online

सामसङ ग्यालेक्सी एम५५ ५जी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौँ । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइनको विशेषताहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो फोनको ८/२५६जीबी संस्करणको रु. ४८,९९९ र १२/२५६ जीबी संस्करणको रु. ५३,९९९ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा […]

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

संकटमा नेपाली इ-कमर्श कम्पनी : धमाधम बन्द हुँदै, झण्डै २ अर्ब लगानी डुब्यो

काठमाडौं । सरकारले बैशाख १६ र १७ गते तेश्रोे लगानी सम्मेलनको आयोजना गर्यो । पछिल्लो समय लगानीमा स
BizKhabar Online » BizKhabar Online

संकटमा नेपाली इ-कमर्श कम्पनी : धमाधम बन्द हुँदै, झण्डै २ अर्ब लगानी डुब्यो

काठमाडौं । सरकारले बैशाख १६ र १७ गते तेश्रोे लगानी सम्मेलनको आयोजना गर्यो । पछिल्लो समय लगानीमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी योजना अघि सारेको नेपालले सूचना प्रविधिकै पाटोको रुपमा रहेको इ–कमर्श क्षेत्रलाई भने संरक्षण गर्न नसक्दा नेपाली इ–कमर्श कम्पनी संकटमा परेका छन् । पछिल्लो समय संकट गहिरिदै जाँदा नेपालमा संचालित कम्पनीहरु भटाभट बन्द भइरहेका […]

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत

sf7df8f}+। इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वा
BizKhabar Online » BizKhabar Online

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत

sf7df8f}+। इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् । सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका […]

आजको मौसम : कतै हल्का वर्षा, कतै हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । हा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कतै हल्का वर्षा, कतै हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज (मंगलबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा […]

लगानी सम्मेलनमा कस्ता-कस्ता सम्झौता भए ?

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौत
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनमा कस्ता-कस्ता सम्झौता भए ?

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिन सफल भएको बताए । लगानीकर्ता नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उनको भनाइ छ । […]

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
BizKhabar Online » BizKhabar Online

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रेमिट हाइड्रो’ परियोजनाका लागि एचआइडिसिएल र एनआरएनए एनसीसीहरुबीच समझदारी लगानी […]

अब विद्युतीय गाडी नेपालमै बन्ने, चिनियाँ कम्पनीले गर्याे ३ अर्ब लगानी गर्ने सम्झौता

काठमाडौं । अब चिनियाँ सवारीसाधनहरु नेपालमै बन्ने भएका छन् । नेपालमा जारी तेस्रो लगानी सम्मेलनमा
BizKhabar Online » BizKhabar Online

अब विद्युतीय गाडी नेपालमै बन्ने, चिनियाँ कम्पनीले गर्याे ३ अर्ब लगानी गर्ने सम्झौता

काठमाडौं । अब चिनियाँ सवारीसाधनहरु नेपालमै बन्ने भएका छन् । नेपालमा जारी तेस्रो लगानी सम्मेलनमा चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको गरेसँगै अब नेपालमै गाडी बन्ने भएका हुन् । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) भएको हो । तेस्रो लगानी सम्मेलनको दोस्रो […]

लगानी सम्मेलन : उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन : उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारी अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौँमा व्यवसायिक भवन निर्माणका लागि ३ अर्ब, संयुक्त अधिराज्यको एकेलस […]

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौता, व्यापारमा सहजीकरण हुने

काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्व
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौता, व्यापारमा सहजीकरण हुने

काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा सोमबार उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरेका हुन् । नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी […]

Get more results via ClueGoal