राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव
newsare.net
काठमाडों । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुराष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव
काठमाडों । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ […]