प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनप्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य एकैदिन ठुलो रकमले बढेको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला १ लाख ३७ हजार २ […]