सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कमसबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । केन्द्रिय बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो । केन्द्रिय बैंकले गत आर्थिक बर्षभरी सर्वाधिक २१.१ प्रतिशत रेमिटेन्स भित्र्याएको भन्दै […]