सरकारको प्राथमिकतामा नपर्दा खस्कियो निर्यात
newsare.net
काठमाडौं । नेपालबाट हुने वस्तुको निर्यात खस्किएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले गत आर्थिक बसरकारको प्राथमिकतामा नपर्दा खस्कियो निर्यात
काठमाडौं । नेपालबाट हुने वस्तुको निर्यात खस्किएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले गत आर्थिक बर्षको पाँच महिनाको तुलनामा चालू आबको सोही अबधिमा वस्तु निर्यातमा गिरावट आएको देखाएको हो । चालू आबको पहिलो ५ महिनामा कूल वस्तु निर्यातमा १० प्रतिशतले बृद्धि भएको छ । जबकि गत आवको सो अवधिमा नेपालबाट वस्तु निर्यात १७ प्रतिशतले बढेको थियो । आर्थिक बर्ष २०७४/७५ को ५ महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई ३३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । नेपालमा निर्यातजन्य उद्योगलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था नभएकोले निर्यात घटेको नेपाल उद्योग… The post सरकारको प्राथमिकतामा नपर्दा खस्कियो निर्यात appeared first on BizKhabar Online. Read more