३२ एयरलाइन्सले तिरेनन् बक्यौता, प्राधिकरणको ताकेता लागेन काम
newsare.net
रमेश लम्साल/सिबी अधिकारी काठमाडौं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी३२ एयरलाइन्सले तिरेनन् बक्यौता, प्राधिकरणको ताकेता लागेन काम
रमेश लम्साल/सिबी अधिकारी काठमाडौं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ । विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको जानकारी दिएको छ। विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले रु ४३ हजार ६००, बरमा एयरवेजले रु एक लाख ८६ हजार ८५०, लुफथान्सा एयरले रु एक लाख ६३ हजार… The post ३२ एयरलाइन्सले तिरेनन् बक्यौता, प्राधिकरणको ताकेता लागेन काम appeared first on BizKhabar Online. Read more