महिन्द्रा टु ह्वीलरको नयाँ वर्ष विशेष योजना
newsare.net
काठमाडौं । महिन्द्राले ‘महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गर्रौं’ नामक योजना सार्वजनिक गरेको छ । महमहिन्द्रा टु ह्वीलरको नयाँ वर्ष विशेष योजना
काठमाडौं । महिन्द्राले ‘महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गर्रौं’ नामक योजना सार्वजनिक गरेको छ । महिन्द्राको नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नयाँ वर्षको अवसरमा टु ह्वीलरमा सो योजना ल्याएको हो । योजना अन्र्तगत टु ह्वीलरको खरीदमा प्राप्त हुने कुपन स्क्रयाच गर्नुपर्ने हुन्छ । सो कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा आउने नतिजा बराबरको रकम छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । The post महिन्द्रा टु ह्वीलरको नयाँ वर्ष विशेष योजना appeared first on BizKhabar Online. Read more