बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
newsare.net
काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाको वबैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले गिरावट आएको छ । यस वर्षको असार मसान्तमा १ खर्ब ५२ अर्ब १७ करोड रुपैया रहेकामा माघ मसान्तसम्म आइपुग्दा २५ दशमलव ७ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ९९ करोड रुपैयामा झरेको छ । माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ७ प्रतिशत छ । उता राष्ट्र बैंकमा भने विनिमय सञ्चिति एक प्रतिशतले वृद्धि भएको छ । यस वर्षको असार मसान्तको ९ खर्ब २७ अर्ब २७… The post बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो appeared first on BizKhabar Online. Read more