वैदेशिक रोजगार व्यवसायीलाई श्रम मन्त्रीको चेतावनी, सुध्रिने कि डाइनोसर बन्ने ?
newsare.net
काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीका क्षेत्रमा सम्बद्ध व्यवसायीवैदेशिक रोजगार व्यवसायीलाई श्रम मन्त्रीको चेतावनी, सुध्रिने कि डाइनोसर बन्ने ?
काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीका क्षेत्रमा सम्बद्ध व्यवसायीले नै विकृति ल्याएको बताउँदै म्यानपावर व्यवसायीहरुलाई तत्काल सुध्रिन चेतावनी दिएका छन् । ‘यस व्यवसायले बार्षिक ५ लाखलाई विदेशमा रोजगारी लिएको छ भने त्यसबाट बार्षिक रुपमा ६ खर्ब रुपैयाँको हाराहारीमा रेमिटान्स भित्रिएको छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले भने, ‘तै पनि किन तपाईहरु समाजमा बदनाम हुनुहुन्छ, तसर्थ अबका दिनमा यस व्यवसायमा शुद्धिकरण जरुरी छ ।’ वैदेशिक रोजगार व्यवसायमा धेरै बिकृति भएको भन्दै आजैबाट खराब आचरण त्यागेर सुध्रन व्यवसायीलाई निर्देशन दिएका छन् ।… The post वैदेशिक रोजगार व्यवसायीलाई श्रम मन्त्रीको चेतावनी, सुध्रिने कि डाइनोसर बन्ने ? appeared first on BizKhabar Online. Read more