जसले सिण्डिकेट हटाए उनैलाइ सरुवा, कसले चलाउछ सरकार ?
newsare.net
काठमाडौं । २५ बर्षदेखि रहदै आएको यातायात सिण्डिकेटलाइ हटाउन सफल यातायात व्यबस्था विभागका महानिरजसले सिण्डिकेट हटाए उनैलाइ सरुवा, कसले चलाउछ सरकार ?
काठमाडौं । २५ बर्षदेखि रहदै आएको यातायात सिण्डिकेटलाइ हटाउन सफल यातायात व्यबस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाइ सरकारले मन्त्रालय तानेको छ । शुरुवाती चरणदेखि नै यातायात क्षेत्रमा देखिएको सिण्डिकेटको मौन समर्थन जनाउँदै आएका भौतिक मन्त्री रघुविर महासेठले विभागका महानिर्देशकलाइ पत्रमार्फत शुक्रबार मन्त्रालय तानेका हुन । भौतिक मन्त्री महासेठले यस अघि पनि सिण्डिकेटलाई सरकारले एकैपटक हटाउन नहुने अभिव्यक्ति दिँदै आएका थिए । उनले कानुनी राज्यको पालनामा भन्दा पनि सिण्डिकेधारी व्यवसायीसँग वार्ता र आपसी सझदारीमा अघि बढ्नुपर्ने अडान लिदै आएका थिए । तर महानिर्देशक भट्टराईले आफुले प्रधानमन्त्री र गृहमन्त्रालयको बलियो आधार पाएकाले यातायात… The post जसले सिण्डिकेट हटाए उनैलाइ सरुवा, कसले चलाउछ सरकार ? appeared first on BizKhabar Online. Read more