जापानले गर्याे ६८ करोड सहयोग, बाढीपहिरो नियन्त्रणमा खर्च गरिने
newsare.net
काठमाडौं । जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहजापानले गर्याे ६८ करोड सहयोग, बाढीपहिरो नियन्त्रणमा खर्च गरिने
काठमाडौं । जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । शुक्रबार अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने जानकारी दिए । जापानी राजदूत ओगवाले प्राकृतिक विपदमा परेका नेपाली जनताको विकासमा सहायता… The post जापानले गर्याे ६८ करोड सहयोग, बाढीपहिरो नियन्त्रणमा खर्च गरिने appeared first on BizKhabar Online. Read more