चिनीया भाषामा पनि बन्यो पर्यटन बोर्डको वेबसाइट, चिनीया पर्यटक बढाउने लक्ष्य
newsare.net
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो चिनीया भाषाको वेवसाइट सार्वजनिक गर्ने भएको छ । चिनीया पर्यचिनीया भाषामा पनि बन्यो पर्यटन बोर्डको वेबसाइट, चिनीया पर्यटक बढाउने लक्ष्य
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो चिनीया भाषाको वेवसाइट सार्वजनिक गर्ने भएको छ । चिनीया पर्यटक बढिभन्दा बढि भित्र्याउने लक्ष्यसहित पर्यटन बोर्डले आफ्नो वेवसाइट चिनीया भाषामा पनि विकाश गरेको हो । बोर्डले सो चिनीया भाषाको वेबसाइट आउने सोमवार सार्वजनिक गरिने जानकारी दिएको छ । उक्त वेबसाइट सार्वजनिक गर्ने दिन बोर्डले नेपालका सातै प्रदेशका पर्यटकिय स्थलको भिडीयो पनि सार्वजनिक गर्नेछ । सन २००३ देखि अहिलेसम्म नेपालमा चिनीया पर्यटक १ सय प्रतिशतले वृद्धि भएको छ । भने चिनीया पर्यटकहरु नेपालको लागि महत्वपुर्ण पर्यटकीय आधार भएकोले चिनीया भाषाको वेबसाइट सार्वजनिक गर्न लागिएको हो… The post चिनीया भाषामा पनि बन्यो पर्यटन बोर्डको वेबसाइट, चिनीया पर्यटक बढाउने लक्ष्य appeared first on BizKhabar Online. Read more