नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन
newsare.net
काठमाडौं । पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी शर्मा ओली चयन भएका छन् । पनेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन
काठमाडौं । पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी शर्मा ओली चयन भएका छन् । पार्टी एकतापछि आज बसेको पहिलो बैठकले प्रधानमन्त्री एवं पार्टीअध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको थियो । The post नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन appeared first on BizKhabar Online. Read more