मदिरा सेवनका कारण बर्षेनी ३० लाख भन्दा बढीको मृत्यु, यस्तो छ तथ्याँक
newsare.net
काठमाडौं । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनमदिरा सेवनका कारण बर्षेनी ३० लाख भन्दा बढीको मृत्यु, यस्तो छ तथ्याँक
काठमाडौं । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये १ जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ । हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्याङ्कमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण… The post मदिरा सेवनका कारण बर्षेनी ३० लाख भन्दा बढीको मृत्यु, यस्तो छ तथ्याँक appeared first on BizKhabar Online. Read more