Nepal



महिला हिंसा न्यूनिकरण गर्न ‘स्कुल सम्पर्क’

असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्क

एक हजार युवालाई फेलोसिप, उद्यमशीलता बढाउन हरेक युवालाई तालिम

काठमाडौं । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्
BizKhabar Online » BizKhabar Online

एक हजार युवालाई फेलोसिप, उद्यमशीलता बढाउन हरेक युवालाई तालिम

काठमाडौं । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रममा युवालाई ‘फेलोसिप’ प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेसमेत उल्लेख गरिएको छ । कार्यक्रममा युवा जनशक्ति परिचालन र क्षमता […]

उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिका
BizKhabar Online » BizKhabar Online

उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन […]

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था (बुँदामा)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपत
BizKhabar Online » BizKhabar Online

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था (बुँदामा)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् । बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका […]

सन्दिप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, अब भोली सुनुवाई हुने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसक
BizKhabar Online » BizKhabar Online

सन्दिप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, अब भोली सुनुवाई हुने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसकिएपछि अब भोली पनि बहस हुनेगरी लामिछानेको मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । अब उक्त मुद्धामा अदालतले भोली सुनुवाई गरी फैसला गर्नेछ । क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार […]

सेयर खरीदविक्रीमा नयाँ सेवा शूल्क लागु, अब कति तिनुपर्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायी (सेयर ब्रोकर) को सेवा शूल्
BizKhabar Online » BizKhabar Online

सेयर खरीदविक्रीमा नयाँ सेवा शूल्क लागु, अब कति तिनुपर्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायी (सेयर ब्रोकर) को सेवा शूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापार) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई […]

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएक
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएको छ । धितोपत्र बोर्ड ऐनमा भएको नयाँ व्यवस्था अनुसार अर्थ मन्त्रालयले बोर्ड अध्यक्षमा सहसचिव रानालाई पठाउन लागेको हो । केही समयअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएर आएका रानाले हाल विभागीय जिम्मेवारी सम्हालेका छैनन् । तर, ऐनमा भएको नयाँ व्यवस्था अनुसार बोर्डको अध्यक्ष […]

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, मजदूरहरु श्रम कार्यालयमा

काठमाडौँ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्
BizKhabar Online » BizKhabar Online

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, मजदूरहरु श्रम कार्यालयमा

काठमाडौँ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् । बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ । मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान […]

बानेश्वरमा फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण, आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आज
BizKhabar Online » BizKhabar Online

बानेश्वरमा फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण, आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु हुँदैन ।’ […]

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम, ३ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज रा
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम, ३ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ […]

१६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित, पाँच वर्षपछि ८६ खर्बको जीडीपी बनाउने महत्वाकांक्षी लक्ष्य

काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसे
BizKhabar Online » BizKhabar Online

१६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित, पाँच वर्षपछि ८६ खर्बको जीडीपी बनाउने महत्वाकांक्षी लक्ष्य

काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिरिषद बैठकमा छलफल भएको र पारित भएको छ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ […]

सहकारीको अर्बौं ठगी गरेर भागेका मुख्य आरोपी जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौँ । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु रा
BizKhabar Online » BizKhabar Online

सहकारीको अर्बौं ठगी गरेर भागेका मुख्य आरोपी जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौँ । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जीबीको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र राहदानी विभागलाई पठाइसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द […]

सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेसले संसद अवरोध हटाउँला ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्र
BizKhabar Online » BizKhabar Online

सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेसले संसद अवरोध हटाउँला ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने […]

देशभर आंशिक बदली हुने पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ ।हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीक
BizKhabar Online » BizKhabar Online

देशभर आंशिक बदली हुने पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ ।हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही […]

अर्थमन्त्री पुन र विकास साझेदारहरुबीच छलफल, बजेट निर्माण सम्बन्धमा परामर्श

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तरराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पुन र विकास साझेदारहरुबीच छलफल, बजेट निर्माण सम्बन्धमा परामर्श

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तरराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन् । छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरु […]

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट, चिनियाँ पुँजी र प्रविधि भित्र्याउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गर
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट, चिनियाँ पुँजी र प्रविधि भित्र्याउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे । मन्त्री भण्डारीले भने, ‘तपाईंहरु लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरि पनि कुनै समस्या भए […]

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आ
BizKhabar Online » BizKhabar Online

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताएकी छन् । मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूँजीगत खर्च बढाउने चुनौती भने कायमै […]

गुगल क्यारियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिँदै, ५ सय आवेदकलाई छात्रवृत्ति प्रदान गरिने

काठमाडौं । मेरो जब लिमिटेड र गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले गुगल करीयर सर्टिफिकेट छात
BizKhabar Online » BizKhabar Online

गुगल क्यारियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिँदै, ५ सय आवेदकलाई छात्रवृत्ति प्रदान गरिने

काठमाडौं । मेरो जब लिमिटेड र गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले गुगल करीयर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न आवश्यक कौशल सहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आइटी र प्रविधि क्षेत्रमा रुचि भएका ब्यक्तीहरुलाई केन्द्रित गर्दै यस कार्यक्रम ल्याइएको हो । यस पहलले नेपाली व्यक्तिहरूलाई उनीहरूको दक्षता र योग्यताहरू […]

ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’, ग्राहकमैत्री सेवा र क्रेडिट रेटिङमा अब्बल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’, ग्राहकमैत्री सेवा र क्रेडिट रेटिङमा अब्बल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि […]

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ४० करोड माथि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । पछिल्ल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ४० करोड माथि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । पछिल्लो समय दवावमा रहेको सेयर बजार चालु हप्तामा भने केहि उकालो बाटो तय गरिरहेको देखिएको हो । यसअघि आईतबार ८ अंकले उकालो लागेको नेप्से सोमबार भने २४.३९ अंकले बढ्दै १९९८ को विन्दुमा पुगेर रोकिएको हो । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको […]

१७ औँ अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न, साढे सात करोडको कारोबार

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्
BizKhabar Online » BizKhabar Online

१७ औँ अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न, साढे सात करोडको कारोबार

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले […]

रोकिएन अनलाइन बेटिङ, सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबारमा संलग्न एक पक्राउ

काठमाडौं । अनलाइन बेटिङ (सट्टेबाजी) मा संलग्न एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चो
BizKhabar Online » BizKhabar Online

रोकिएन अनलाइन बेटिङ, सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबारमा संलग्न एक पक्राउ

काठमाडौं । अनलाइन बेटिङ (सट्टेबाजी) मा संलग्न एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना छन् । उनी भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा बस्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सट्टेबाजीका लागि एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायत प्रयोग गर्दै आएका थिए । उनले विभिन्न […]

टुक्रिएको जसपाबाट ३ जना मन्त्री बन्दै, आजै सपथ ग्रहण

काठमाडौं । केहिदिन अघि मात्रै जनता समाजजादी पार्टी (जसपा)बाट टुक्रिएको अशोक राई नेतृत्वको जनता सम
BizKhabar Online » BizKhabar Online

टुक्रिएको जसपाबाट ३ जना मन्त्री बन्दै, आजै सपथ ग्रहण

काठमाडौं । केहिदिन अघि मात्रै जनता समाजजादी पार्टी (जसपा)बाट टुक्रिएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सम्मिलित हुने भएको छ । हालको सत्ता समिकरणमा उक्त नयाँ पार्टीले प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको हो । आजै जनता समाजवादी पार्टी […]

अमेरिका, क्यानडा र टर्की पठाईदिने भन्दै साढे चार करोड ठगी, यी हुन पक्राउ परेका ठगहरु

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा अमेरिका, क्यानडा र टर्की पठाउने भन्दै चार करोड भन्दा
BizKhabar Online » BizKhabar Online

अमेरिका, क्यानडा र टर्की पठाईदिने भन्दै साढे चार करोड ठगी, यी हुन पक्राउ परेका ठगहरु

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा अमेरिका, क्यानडा र टर्की पठाउने भन्दै चार करोड भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलव […]

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन, यस्तो छ नयाँ सञ्चालक समिति

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीकोे अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरे
BizKhabar Online » BizKhabar Online

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन, यस्तो छ नयाँ सञ्चालक समिति

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीकोे अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै […]

टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, बैंक ब्याजले टिकायो मुनाफा

काठमाडौं । सरकारको बहुमत सेयर रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आय घटेको छ । कम
BizKhabar Online » BizKhabar Online

टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, बैंक ब्याजले टिकायो मुनाफा

काठमाडौं । सरकारको बहुमत सेयर रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आय घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा कम्पनीको आय ६.०३ प्रतिशतले घटेको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु […]

तातो, सुख्खा, प्रदूषणले पृथ्वीमा रोगहरू बढ्दै, यस्तो नयाँ अध्ययनको निष्कर्ष

मानिसले पृथ्वीलाई तातो, सुख्खा र प्रदूषित बनाएर जीवनका लागि अयोग्य बनाएको छ । फलस्वरूप, धेरै संक्
BizKhabar Online » BizKhabar Online

तातो, सुख्खा, प्रदूषणले पृथ्वीमा रोगहरू बढ्दै, यस्तो नयाँ अध्ययनको निष्कर्ष

मानिसले पृथ्वीलाई तातो, सुख्खा र प्रदूषित बनाएर जीवनका लागि अयोग्य बनाएको छ । फलस्वरूप, धेरै संक्रामक रोगहरूको फैलावट बढ्दै गएको छ । काठमाडौं । लामखुट्टे जस्ता जीवहरू तातो र सुख्खा हावापानीमा फस्टाउँछन् । अर्कोतर्फ, आफ्नो बासस्थान गुमाउँदा यी रोग पैदा गर्ने जीवहरू मानव बस्ती नजिक आउँछन् । एक नयाँ अनुसन्धानले पृथ्वीमा जलवायु र मानवीय प्रभावले […]

सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए पदबाट राजीनामा

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजव
BizKhabar Online » BizKhabar Online

सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए पदबाट राजीनामा

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा […]

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बज
BizKhabar Online » BizKhabar Online

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए । “पूर्वाधार […]

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेस बहिष्कारमा, नेकपा एसले मत नदिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) विश्वासको मत लिँदैछन् । बिहान १
BizKhabar Online » BizKhabar Online

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेस बहिष्कारमा, नेकपा एसले मत नदिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीले विश्वासको मत लिने आजको कार्यसूचीमा रहेको जानकारी दिए । बैठकको कार्यसूची तयार गर्न आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली […]

‘विपन्नलाई सपनाको घर’, चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर निर्माण

काठमाडौं । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प
BizKhabar Online » BizKhabar Online

‘विपन्नलाई सपनाको घर’, चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर निर्माण

काठमाडौं । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका […]

एमजी ४ इभीले हात पार्याे २०२४को उत्कृष्ट कारको उपाधि, किफायती मूल्यको लागि प्रसिद्ध

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारम
BizKhabar Online » BizKhabar Online

एमजी ४ इभीले हात पार्याे २०२४को उत्कृष्ट कारको उपाधि, किफायती मूल्यको लागि प्रसिद्ध

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन […]

कुमारी बैंक र फिटलाईफ क्लबबीच सम्झौता, सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लबबीच कुमारी बैंकका ग्राहकहरुल
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र फिटलाईफ क्लबबीच सम्झौता, सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लबबीच कुमारी बैंकका ग्राहकहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा टिकापुर, कैलालीमा […]

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, २०० जना विद्यार्थीलाई झोला वितरण

काठमाडौं । काठमाडांैस्थित सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, २०० जना विद्यार्थीलाई झोला वितरण

काठमाडौं । काठमाडांैस्थित सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । गएको शुक्रबारका दिन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २ सय थान स्कूल व्याग , २ सय वटा कापी तथा २ सय वटा कलम वितरण गरेको […]

आरोही कामिरिताले तोडे आफ्नै कीर्तिमान, २९औँ पटक सगरमाथाको चुचुरोमा पुगे

काठमाडौं । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन्
BizKhabar Online » BizKhabar Online

आरोही कामिरिताले तोडे आफ्नै कीर्तिमान, २९औँ पटक सगरमाथाको चुचुरोमा पुगे

काठमाडौं । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आईतबार बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान […]

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने राष्ट्रपति विक्रमासिङ्घेको दावी

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (
BizKhabar Online » BizKhabar Online

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने राष्ट्रपति विक्रमासिङ्घेको दावी

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताएका छन् । उनले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने बताए । कोलम्बोमा अन्तर्राष्ट्रिय नर्स दिवस समारोहमा उनले सरकारले देशको अर्थतन्त्रलाई द्रुत विकासतर्फ अघि बढाउन चारवटा प्रमुख कानून पहिचान गरेको उल्लेख गरे । उनले केन्द्रीय […]

Get more results via ClueGoal