सिटीसी मलमा खुल्यो मोबाइल हब, मोबाईल किन्दा ६० प्रतिशतसम्म छुट
newsare.net
काठमाडौं । काठमाडौंको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बीच उक्त मोसिटीसी मलमा खुल्यो मोबाइल हब, मोबाईल किन्दा ६० प्रतिशतसम्म छुट
काठमाडौं । काठमाडौंको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बीच उक्त मोबाईल हब संचालनमा आएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हब संचालनमा ल्याइएको हो । मलमा असोज ३१ गतेसम्म चल्ने अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने आयोजकले जानकारी दिएको छ । यसका साथै हवमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत उपलब्ध छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने… The post सिटीसी मलमा खुल्यो मोबाइल हब, मोबाईल किन्दा ६० प्रतिशतसम्म छुट appeared first on BizKhabar Online. Read more