कलङ्की अन्डरपास दशैं अघी संचालनमा नआउने निश्चित, सरकारी ढिलासुस्तीले यात्रुलाई घण्टौं जाम
newsare.net
काठमाडौं । कलङ्की अन्डरपास दशैंभन्दा अघी सञ्चालनमा नआउने पक्का भएको छ । काठमाडौंबाट सबैभन्दा धेकलङ्की अन्डरपास दशैं अघी संचालनमा नआउने निश्चित, सरकारी ढिलासुस्तीले यात्रुलाई घण्टौं जाम
काठमाडौं । कलङ्की अन्डरपास दशैंभन्दा अघी सञ्चालनमा नआउने पक्का भएको छ । काठमाडौंबाट सबैभन्दा धेरै सवारीसाधनको आवतजावत हुने उक्त नाकाको अन्डरपास संचालनमा नआउँदा हाल सवारीसाधनहरु उक्त स्थानमा घण्टौं जाममा बस्नुपर्ने अवस्था छ । चक्रपथ सुधार आयोजनाका ईन्जिनियर निरन्जन शर्मा अर्यालले अबको केहीदिनमा संचालनमा ल्याउने गरी काम अघि बढाईएको जानकारी दिए । उनका अनुसार हाल पीच गर्ने काम सकिएको छ । पीचको काम सकिएसँगै अन्डरपासको साईडमा प्लास्टर गर्ने, गाडी गुडाउँदा उप्किएको टाल्ने, केही दबिएको भागलाई पुर्ने लगाएतका कामहरु भईरहेको छ । साथै उक्त काम सक्न कम्तीमा ३ देखि ४ दिन लाग्ने… The post कलङ्की अन्डरपास दशैं अघी संचालनमा नआउने निश्चित, सरकारी ढिलासुस्तीले यात्रुलाई घण्टौं जाम appeared first on BizKhabar Online. Read more