गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु, खराब मौसमले उद्धारमा कठिनाई
newsare.net
काठमाडौं । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ८ जना आरोहीको शुक्रबार मृत्यु भएको छ । आरोहण टोलगुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु, खराब मौसमले उद्धारमा कठिनाई
काठमाडौं । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ८ जना आरोहीको शुक्रबार मृत्यु भएको छ । आरोहण टोली गुर्जा गाउँबाट असोज २१ गते ९ जनाको टोली गुर्जा हिमाल बेस क्याम्पतर्फ हिँडेको थियो । टोलीमा ५ जना कोरियन र ४ जना नेपाली रहेका थिए । एक जना भने अझै सम्पर्कमा नआएको म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिएका छन । उनका अनुसार खराब मौसमका कारण उद्धारमा कठीनाई भएको छ । आज बिहानै गएको हेलीकोप्टर समेत ल्याण्ड गर्न नसकेपछि फर्केको छ उनले भने । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने बताएका छन ।… The post गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु, खराब मौसमले उद्धारमा कठिनाई appeared first on BizKhabar Online. Read more