Nepal



आगलागी पीडितलाई ३ लाख सहयोग

खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित रत्नपार्कका आगलागी पीडितलाई खोटाङ उद्योग वाणिज्य संघले झण्

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी, दुईपक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थि
BizKhabar Online » BizKhabar Online

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी, दुईपक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुईपक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल भएको हो । नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणमा इण्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीहरु एवं व्यवसायिक […]

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका ल
BizKhabar Online » BizKhabar Online

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख […]

नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्दै राष्ट्र बैंक, गर्ला त टेकओभर ?

काठमाडौं । नीति नियम पालना नगरेको तथा वित्तीय अवस्था खराव बन्दै गएपछि राष्ट्र बैंकले नारायणी डेभ
BizKhabar Online » BizKhabar Online

नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्दै राष्ट्र बैंक, गर्ला त टेकओभर ?

काठमाडौं । नीति नियम पालना नगरेको तथा वित्तीय अवस्था खराव बन्दै गएपछि राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्न अनुमति दिएपनि संस्थापक सेयरधनीले पैसा राख्न आनाकानी गरेपछि हकप्रद जारी नगरेको तथा पछिल्लो समय बैंकका सबैजसो परिसुचक विग्रदै गएपछि राष्ट्र बैंकले सीध्र सुधारात्मक कारबाही […]

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुक
BizKhabar Online » BizKhabar Online

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसङ्घ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । ‘नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता […]

देशभरका असहाय बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने, बालेनले गरे यस्तो आह्वान

काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको
BizKhabar Online » BizKhabar Online

देशभरका असहाय बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने, बालेनले गरे यस्तो आह्वान

काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार […]

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक […]

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । आइतबार
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको लगानी […]

गुगलको मातृ कम्पनी अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा मूल्यवानमा चौथो

काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटक
BizKhabar Online » BizKhabar Online

गुगलको मातृ कम्पनी अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा मूल्यवानमा चौथो

काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो । अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ । अहिले विश्वमा माइक्रोसफ्ट ३ […]

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम २० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहर
BizKhabar Online » BizKhabar Online

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम २० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा विद्युत् उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे छलफल भएको थियो । उक्त सत्रका वक्ताहरुले १२ वर्षमा […]

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण-यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्छ

काठमाडौँ । आइतबारदेखि राजधानीमा लगानी सम्मेलन सुरु हुँदैछ । पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण-यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्छ

काठमाडौँ । आइतबारदेखि राजधानीमा लगानी सम्मेलन सुरु हुँदैछ । पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्ने बताएका छन् । यस्तो छ पाण्डेको विश्लेषण : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको गहन समीक्षा गर्नुपर्ने देख्छु । यसअघिका सम्मेलनमा भएका प्रयास, प्रतिबद्धता, कार्यान्वयन के–कस्ता रहे भन्ने विश्लेषण गरिनुपर्छ । विगतका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्यो वा […]

नेपालको ‘वेस्ट इन्डिज ए’ माथि शानदार जित, कप्तान रोहित पौडेलको शतकीय पारी

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विके
BizKhabar Online » BizKhabar Online

नेपालको ‘वेस्ट इन्डिज ए’ माथि शानदार जित, कप्तान रोहित पौडेलको शतकीय पारी

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । […]

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन चाहिन्छ : पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानु
BizKhabar Online » BizKhabar Online

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन चाहिन्छ : पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन्। आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा रासससँग कुरा गर्दै उनले भने, “सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ। ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ। एकद्वार प्रणालीलाई […]

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम र२० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहर
BizKhabar Online » BizKhabar Online

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम र२० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा विद्युत् उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे छलफल भएको थियो । उक्त सत्रका वक्ताहरुले १२ वर्षमा […]

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनब
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन । ‘अहिले लगानीको सम्भावना र अवसर देखाउने हो । लगानीकर्तालाई नेपालबारे बुझाउने र लगानीका लागि आकर्षित गर्ने हो, यसको नतिजा दीर्घकालमा देखिन्छ’, उनले भने, ‘हामीले सोकेसमा राखेका परियोजनाको अवस्था हेरेर लगानीकर्ताले विकासको सम्भावना कति छ भनेर मूल्याङ्कन […]

लगानी सम्मेलन : विदेशी लगानीकर्ताले पत्यानन् सरकारलाई, डोनरको मात्रै सहभागिता

काठमाडौं । काठमाडौंमा आइतबारदेखि तेश्रो लगानी सम्मेलन शुरु हुँदैछ । तर, लगानी सम्मेलनको पूर्वाद
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन : विदेशी लगानीकर्ताले पत्यानन् सरकारलाई, डोनरको मात्रै सहभागिता

काठमाडौं । काठमाडौंमा आइतबारदेखि तेश्रो लगानी सम्मेलन शुरु हुँदैछ । तर, लगानी सम्मेलनको पूर्वाद्धमा जुनखालको उत्साह देखिनुपर्ने थियो त्यो देखिन सकेन । त्यसले लगानी सम्मेलन सरकारले जुन लक्ष्य र उद्देश्यका साथ घोषणा गरेको थियो सोअनुरुपको उपलब्धि हासिल नहुने संकेत देखिइसकेको छ । दोस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि आयोजना हुन लागेको हुँदा पनि यो […]

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सकियो, वैशाख २६ गते विशेष समारोहबीच ‘ब्रेक थ्रु’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्मा
BizKhabar Online » BizKhabar Online

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सकियो, वैशाख २६ गते विशेष समारोहबीच ‘ब्रेक थ्रु’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । यही वैशाख २६ […]

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनुहुँदैन : पूर्व उपाध्यक्ष क्षेत्री

bकाठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबा
BizKhabar Online » BizKhabar Online

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनुहुँदैन : पूर्व उपाध्यक्ष क्षेत्री

bकाठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन् । आइतबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा उनले भने, ‘लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौ, त्यो कुरा अक्षरशः कार्यान्वयन […]

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै, २८ करोडको ठेक्का

काठमाडौं । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै
BizKhabar Online » BizKhabar Online

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै, २८ करोडको ठेक्का

काठमाडौं । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए । चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच […]

सरकारी जागिर गर्ने चाहना छ ? ४५ सय जनाका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा
BizKhabar Online » BizKhabar Online

सरकारी जागिर गर्ने चाहना छ ? ४५ सय जनाका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले आज (शनिबार) विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका […]

कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने, यस्तो छ खुल्ने समय

काठमाडौं । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको य
BizKhabar Online » BizKhabar Online

कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने, यस्तो छ खुल्ने समय

काठमाडौं । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ । मर्मतको काम […]

‘निखिल मेसवानी’ जसले चलाउँछन् भारतको सबैभन्दा मूल्यवान कम्पनी ‘रिलायन्स’, मासिक करोडौं तलब र सुविधा

काठमाडौं । मुकेश अम्बानी एसिया र भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ११० विलियन
BizKhabar Online » BizKhabar Online

‘निखिल मेसवानी’ जसले चलाउँछन् भारतको सबैभन्दा मूल्यवान कम्पनी ‘रिलायन्स’, मासिक करोडौं तलब र सुविधा

काठमाडौं । मुकेश अम्बानी एसिया र भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ११० विलियन डलरको हाराहारीमा छ । उनी रिलायन्स इन्डस्ट्रिज (आरआइएल) का अध्यक्ष हुनु । आरआइएल भारतको सबैभन्दा मूल्यवान कम्पनी हो । मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनीहरूमार्फत विभिन्न व्यापारिक गतिविधिमा संलग्न छन् । यसका लागि उनले आफ्ना परिवारका सदस्यहरू जस्तै […]

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अजुर्न राज खनिया बढुवा

काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनिया बैंकको सहायक प्र
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अजुर्न राज खनिया बढुवा

काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन्। बैंक संचालक समितिले खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका […]

आज इलाम र बझाङमा उपनिर्वाचन, शान्तिपूर्णरूपमा मतदान सुरु

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षे
BizKhabar Online » BizKhabar Online

आज इलाम र बझाङमा उपनिर्वाचन, शान्तिपूर्णरूपमा मतदान सुरु

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ […]

नेपाल पहिलोपटक वेस्ट इन्डिजसँग भिडदै, टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी–२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हु
BizKhabar Online » BizKhabar Online

नेपाल पहिलोपटक वेस्ट इन्डिजसँग भिडदै, टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी–२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२ः१५ बजेदेखि शुरु हुदै छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल […]

आजको मौसम : सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया […]

घटेन काठमाडौंको प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरमा आजपनि पहिलो स्थानमा

काठमाडौँ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्य
BizKhabar Online » BizKhabar Online

घटेन काठमाडौंको प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरमा आजपनि पहिलो स्थानमा

काठमाडौँ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ । दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, […]

२० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नविकरण गर्ने टेलिकमको निर्णय, कर्मचारीले भने आन्दोलन गर्छौं

काठमाडौं । नेपाल टेलिकमले २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेसँगै कर्मचारी र
BizKhabar Online » BizKhabar Online

२० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नविकरण गर्ने टेलिकमको निर्णय, कर्मचारीले भने आन्दोलन गर्छौं

काठमाडौं । नेपाल टेलिकमले २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेसँगै कर्मचारी रुष्ट भएका छन् ।नेपाल दूरसञ्चार कम्पनीको बोर्ड बैठकले बिहीबार २० अर्ब रुपैयाँ तिरेर आफ्नो लाइसेन्स नवीकरण गर्ने निर्णय गरको थियो । यस सँगै कम्पनीले तेस्रो पटक नविकरण दस्तुर बुझाउन लागेको हो ।  नेपाल टेलिकमले प्रचलित ऐन बमोजिम अनुमति प्राप्त गरी विगत […]

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडों । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियु
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडों । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ […]

कामना सेवा विकास बैक र इंगा शपिङ कम्प्लेक्सबीच सम्झौता, बैंकका ग्राहकलाई कम्प्लेक्समा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित इंगा शपिङ कम्प्लेक्ससँग सम्झौता ग
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैक र इंगा शपिङ कम्प्लेक्सबीच सम्झौता, बैंकका ग्राहकलाई कम्प्लेक्समा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित इंगा शपिङ कम्प्लेक्ससँग सम्झौता गरको छ । बैंकले आफ्नो ग्राहक र कर्मचारीलाई शपिङ कम्प्लेक्सका सेवामा विशेष छुटे दिनेसम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म […]

अब लगाएको लुगाबाटै फोन चार्ज गर्न सकिने, चिनियाँ वैज्ञानिकले बनाए पहिरनयोग्य ब्याट्री

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्
BizKhabar Online » BizKhabar Online

अब लगाएको लुगाबाटै फोन चार्ज गर्न सकिने, चिनियाँ वैज्ञानिकले बनाए पहिरनयोग्य ब्याट्री

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत इलेक्ट्रोनिक उपकरणलाई पनि शक्ति दिने नरम र सास फेर्न सक्ने कपडाको विकास गरेको छ । ‘पोलिमर जेल इलेक्ट्रोलाइट्स’ सँग परम्परागत तरल इलेक्ट्रोलाइट्स प्रतिस्थापन पहिरन योग्य ब्याट्रीको लचिलोपन वृद्धि गर्नका लागि अत्यन्त प्रभावकारी रणनीति हो । पोलिमर जेल इलेक्ट्रोलाइट्स ऊर्जा रूपान्तरण […]

चिन्तामणी नेतृत्वको स्टक एक्सचेन्ज अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, पुरानोको विस्तार, नयाँलाई लाइसेन्स

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक संचालक समिति सदस्य चि
BizKhabar Online » BizKhabar Online

चिन्तामणी नेतृत्वको स्टक एक्सचेन्ज अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, पुरानोको विस्तार, नयाँलाई लाइसेन्स

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक संचालक समिति सदस्य चिन्तामणी शिवाकोटी नेतृत्वको गठित समितिले प्रधानमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समितिले बिहीबार प्रधानमन्त्रीलाई भेट्दै उक्त प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा पुरानो स्टक एक्सचेन्जको संरचना तथा दायरा विस्तार गर्ने र नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने […]

सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम
BizKhabar Online » BizKhabar Online

सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । केन्द्रिय बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो । केन्द्रिय बैंकले गत आर्थिक बर्षभरी सर्वाधिक २१.१ प्रतिशत रेमिटेन्स भित्र्याएको भन्दै […]

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु
BizKhabar Online » BizKhabar Online

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा […]

विश्वभर कोका–कोला ब्रान्डेड प्लास्टिक यत्रतत्र, प्लास्टिक प्रदुषणमा ११ प्रतिशत हिस्सा

काठमाडौं । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६
BizKhabar Online » BizKhabar Online

विश्वभर कोका–कोला ब्रान्डेड प्लास्टिक यत्रतत्र, प्लास्टिक प्रदुषणमा ११ प्रतिशत हिस्सा

काठमाडौं । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआइआरओ) लगायत १२ अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका छन् । ८४ देशमा फैलिएको ५ वर्षको प्लास्टिक फोहोर […]

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री पुष्पकल दाहाल समेत उपस्थित कार्यक्रममा […]

Get more results via ClueGoal