लाईसेन्सको अनलाईन फारम मंसिर ७ गतेदेखि खुल्दै, विभागको वेबसाईबाटै भर्न सकिने
newsare.net
काठमाडौं । सवारी साधन अनुमतीपत्र अर्थात लाइसेन्सको अनलाईन फारम मंसिर ७ गतेदेखि खुल्ने भएको छ । यालाईसेन्सको अनलाईन फारम मंसिर ७ गतेदेखि खुल्दै, विभागको वेबसाईबाटै भर्न सकिने
काठमाडौं । सवारी साधन अनुमतीपत्र अर्थात लाइसेन्सको अनलाईन फारम मंसिर ७ गतेदेखि खुल्ने भएको छ । यातायात ब्यवस्था विभागले अनलाईन आवेदन दिनका लागि उक्त दिन तोकेको हो । विभागले उक्त आवेदन दिनका लागि ७ गते दिउँसो १० बजेबाट खुल्ने पनि जानकारी दिएको छ । यसभन्दा अगाडी विभागले सवारी चालक अनुमतिपत्रको आवेदन १ महिना ग्याप राखेर लिने गरेकोमा यसपल्ट पनि उक्त म्याद सकिएपछि पुनः मंसिर ७ गतेबाट उक्त अनलाईन आवेदन खुला गर्न लागेको हो । उक्त फारम भर्नका लागि विभागको वेबसाईटमा गएर भर्न सकिनेछ । विभागले सिमित रुपमा मात्रै लाईसेन्स फारमहरु… The post लाईसेन्सको अनलाईन फारम मंसिर ७ गतेदेखि खुल्दै, विभागको वेबसाईबाटै भर्न सकिने appeared first on BizKhabar Online. Read more