मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मुक्तिनाथ मन्दिरलाई गर्याे ५ लाख सहयोग
newsare.net
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मुक्ति क्षेत्र विकासका लामुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मुक्तिनाथ मन्दिरलाई गर्याे ५ लाख सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मुक्ति क्षेत्र विकासका लागि ५ लाख सहयोग गरेको छ । बैंकले मुस्ताङको मुक्तिनाथ मन्दिर परिषरभित्र निर्माण भएको नर्सिङ गुम्बाको सुधारका लागि उक्त रकम सहयोग गरेको हो । उक्त सहयोगको चेक मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्यमन पोखरेलले मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङका प्रमुख लामा बाङग्याल लामालाई हस्तान्तरण गरेका हुन । The post मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मुक्तिनाथ मन्दिरलाई गर्याे ५ लाख सहयोग appeared first on BizKhabar Online. Read more