पैसा नतिरेपछि आईतबारदेखि सौर्यको उडान रोकिने, ३ महिना भित्र बक्यौता नतिरे हिमालय एयरलाईन्स पनि ग्राउण्डेड
newsare.net
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले आईतबार देखी सौर्य एरलाईन्सको जहाज एक घण्टा ग्रापैसा नतिरेपछि आईतबारदेखि सौर्यको उडान रोकिने, ३ महिना भित्र बक्यौता नतिरे हिमालय एयरलाईन्स पनि ग्राउण्डेड
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले आईतबार देखी सौर्य एरलाईन्सको जहाज एक घण्टा ग्राउण्डेड गर्ने भएको छ । विमानस्थलले विमानस्थल प्रयोग गरेवापतको बक्यौता रकम नबुझाएको भन्दै आईतबार एक घण्टा सोमबार डेढ घण्टा गरी क्रमश बढाउँदै लैजाने र एक हप्ता पछि पुरै बन्द गराउने भएको छ । हाल सौर्य एयरलाईन्सलाई बारम्बार ताकेता गर्दा पनि बक्यौता रकम नबुझाएको भन्दै विमानस्थलले डिले गर्ने भएको हो । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार एयरलाईन्सले विमानस्थललाई तिर्नु पर्ने बक्यौता रकम र विलम्ब शुल्क सहित १ करोड ८० लाख रुपैयाँ भन्दा माथी रहेको छ । आईतबार १२ बजे… The post पैसा नतिरेपछि आईतबारदेखि सौर्यको उडान रोकिने, ३ महिना भित्र बक्यौता नतिरे हिमालय एयरलाईन्स पनि ग्राउण्डेड appeared first on BizKhabar Online. Read more